गृहमन्त्री समक्ष आठबिसकोटको माग : "पूनर्निर्माणको पहिलो किस्ता नै पाईएन, ईलाका प्रशासन चाहियो"
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले गृहमन्त्री सुदन गुरुङ समक्ष विभिन्न तीन वटा बुदाँमा मागहरु राख्नुभएको छ । सोमबार, चैत ३०, २०८२
रुकुम पूर्वमा जिल्ला अस्पतालकाे नवनिर्मित भवन उद्घाटन
रुकुम पूर्वमा नवनिर्मित अस्पताल भवनको समुद्घाटन गरिएको छ । सोमबार, चैत ३०, २०८२
रुकुम पश्चिममा अवैध रुपमा चिरान गरिएको ७६२ थान काठ बरामद
रुकुम पश्चिममा ठुलो परिणाममा काठ बरामद गरिएको छ । आइतबार, चैत २९, २०८२
बाँफिकोटमा थ्रेसर मेसिन बोकेको ट्याक्टर दुर्घटना
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर १० मा ट्याक्टर दुर्घटना भएको छ । आइतबार, चैत २९, २०८२
जाजरकोटमा ग्याँस सिलिण्डर लिक भएर आगलागी, घाईते तीन जनालाई हेलिकोप्टरमार्फत उद्धार
जाजरकोटको नलगाड नगरपालिका –२ छेप्का स्थित एक घरमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको छ। आगलागीमा परेर एकाघरका तीन जना घाईते हुनुभएको छ । आइतबार, चैत २९, २०८२
माछिमिमा मोटरसाईकलको ठक्करबाट एक बालक गम्भिर घाईते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ माछिमिमा मोटरसाईकलले ठक्कर दिँदा एक बालक घाईते भएका छन् । बिहीबार, चैत २६, २०८२
चीनको चामत्कारिक विकास : नेपालका लागि प्रेरणा र अनुभव
आफ्ना स्रोत र सीपको प्रयोग गर्दै चीनले आफ्नो 'मेड इन चाइना' ब्रान्ड बनायो । अब हामीले पनि 'मेड इन नेपाल' अभियान सञ्चालन गरी उत्पादन र गुणस्तर विकास गर्न सक्नुपर्छ । बुधबार, चैत २५, २०८२
मध्यपहाडी राजमार्गकै पुल तेह्र वर्षदेखि अलपत्र
रुकुम पश्चिम र जाजरकोट जोड्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको समयमै काम गरिदिएको भए २०७२ सालमै तयार हुने थियो । मंगलबार, चैत २४, २०८२
स्थलगत योजना अनुगमनमा प्रदेश मन्त्री बुढा
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री बिजया बुढाले रुकुम पश्चिममा सञ्चालित विभिन्न योजनाहरुको स्थलगत अनुगमन गर्नुभएको छ । आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार, चैत २२, २०८२
चण्डीदल गणमा भूतपूर्व सैनिक सम्मेलन भव्य रुपमा सम्पन्न
रुकुम पश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणमा भूतपूर्व सैनिक सम्मेलन, २०८२ सम्पन्न भएको छ । आइतबार, चैत २२, २०८२
भूतपूर्व सैनिक परिवारका अशक्त सदस्यलाई सहायक सामाग्री प्रदान
रुकुम पश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणले भूतपूर्व सैनिक परिवारका अशक्त सदस्यहरुलाई सहायक सामाग्रीहरु उपलब्ध गराएको छ । आइतबार, चैत २२, २०८२