अवैध गोदाममा प्रहरीको छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार, माघ २६, २०८२
सानीभेरीका जेष्ठ नागरिकलाई घरदैलोमै भत्ता र स्वास्थ्य जाँच
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ भने निशुल्क स्वास्थ्य जाँच समेत गरेको छ । आइतबार, माघ २५, २०८२
यी हुन् बालेन शाहको डेरामा चोरी गर्ने फरार कैदी, बैंकिङ कसुर र जबरजस्ती मुद्दाका आरोपित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेराकोठामा चोरी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार, माघ २५, २०८२
राजुलाई जेष्ठ नागरिकको आशिर्वाद, युवाको साथ
नेपाली कांग्रेसले रुकुम पश्चिममा युवा नेता राजु केसीलाई उम्मेदवार बनाएपछि कांग्रेस घरदैलोमा व्यस्त रहेको छ । आइतबार, माघ २५, २०८२
चौरजहारीमा नेकपाको जनभेटघाट, जनताको लाेभलाग्दाे सहभागीता
रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुभएका गोपाल शर्माको गृह नगर चौरजहारीमा उहाँको पक्षमा जनलहर बढेको देखिन्छ । शनिबार, माघ २४, २०८२
'जनलहर' बढाउँदै जनार्दन
रुकुम पश्चिममा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्माको चुनावी अभियान तिब्र रुपमा भईरहेको छ । शनिबार, माघ २४, २०८२
चौरजहारीमा नेकपाको चुनावी अभियान : गृह नगरमा उम्मेदवार शर्मालाई भव्य स्वागत, कार्यकर्तामा उत्साह
आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रूकुम पश्चिमले सञ्चालन गरेको जनभेटघाट तथा घरदैलो कार्यक्रम आजबाट चौरजहारीमा सुरु भएको छ । शुक्रबार, माघ २३, २०८२
गाउँमा नेताले मत माग्छन्, जनताले पानी
जिल्लाको आठबिसकोट नगरपालिका –१३ को सबैभन्दा माथिल्लो स्थानमा रहेका पाँच बस्तीमा खानेपानीको चरम अभाव रहेको छ । शुक्रबार, माघ २३, २०८२
रुकुम पश्चिमका दुर्गममा रहेका मतदानस्थलहरुको स्थलगत अनुगमन
रुकुम पश्चिममा जिल्ला सुरक्षा समितिको अगुवाईमा मतदानस्थलहरुको स्थलगत अनुगमन भईरहेको छ । शुक्रबार, माघ २३, २०८२
मुसिकोट १० जोड्न पाँच नाकाबाट खोलियो सडक
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१० जोड्न विभिन्न पाँच वटा सडक निर्माण भएका छन् । बुधबार, माघ २१, २०८२
-1770602221.jpg)
