चौरजहारीमा विविध कार्यक्रमका साथ मनाईयो बाल दिवस
रुकुम पश्चिमको चौरजहारीमा विविध कार्यक्रमका गरेर ६१औं राष्ट्रिय बाल दिवस मनाईएको छ । आइतबार, भदौ २९, २०८२
शीतल क्याम्पसको सभा बोलाउन विद्यार्थीको माग
रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल क्याम्पसमा क्याम्पस सभा सदस्य आवेदन प्रक्रिया खुलाउन माग गरिएको छ । आइतबार, भदौ २९, २०८२
सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गर्नुभएको छ । आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीमा सुशीला कार्की, तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने
राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ । शुक्रबार, भदौ २७, २०८२
रुकुम पश्चिममा निशेधाज्ञा जारी : पाँच जना भन्दा बढी भेला हुन नपाउँने
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निशेधाज्ञा जारी गरेको छ । शुक्रबार, भदौ २७, २०८२
रवि लामिछाने कारागारबाट रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार ललितपुरस्थित नक्खु कारागारबाट रिहा हुनुभएको छ। मंगलबार, भदौ २४, २०८२



