मुसिकोट १० जोड्न पाँच नाकाबाट खोलियो सडक
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१० जोड्न विभिन्न पाँच वटा सडक निर्माण भएका छन् । बुधबार, माघ २१, २०८२
आचारसंहिता पालना गर्न प्रशासनको आग्रह, उल्लंघन गरे उम्मेदवारी रद्ध हुन सक्ने
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निर्वाचन आचारसंहिता पालना गर्न अनुरोध गरेको छ । बुधबार, माघ २१, २०८२‘जुनियर’सँग जुध्दै जनार्दन
माओवादी युद्धकालदेखि नै प्रचण्डको सहयात्री रहनुभएका जनार्दनले प्रचण्डको साथ छाडेर प्रलोपाबाट चुनावी मैदानमा हुनुहुन्छ । बुधबार, माघ २१, २०८२
त्रिवेणीमा घर फर्कदा लडेका पुरुषको मृत्यु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० मा लडेर घाईते भएका एक पुरुषको मृत्यु भएको छ । मंगलबार, माघ २०, २०८२
मोटरसाईकलको ठक्करबाट विजयश्वरी बोर्डिङ स्कुलका सञ्चालक भण्डारी घाईते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ साधनचौरमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते हुनुभएको छ । मंगलबार, माघ २०, २०८२
पार्टी संगठनबिनै 'बिजुलीको चिम' लिएर चुनावी प्रतिस्पर्धामा होमिएका नरेन्द्र
नरेन्द्र के.सी. लामो समयदेखि विकास क्षेत्र, नागरिक समाज, पत्रकारिता र सुशासनको क्षेत्रमा क्रियाशील व्यक्ति भएकाले उनको उम्मेदवारीलाई केवल पार्टीको प्रतिनिधित्वभन्दा पनि व्यक्तिगत विश्वसनीयता र राजनीतिक असन्तुष्टिको अभिव्यक्ति का रूपमा लिने प्रवृत्ति देखिन्छ । शुक्रबार, माघ १६, २०८२
महिला, बालबालिका तथा शिक्षा शाखाका कर्मचारीलाई दुई दिने तालिम
सामाजिक विकास कार्यालय रुकुम पश्चिमले स्थानीय तह अन्तर्गत महिला, बालबालिका र शिक्षा शाखामा कार्यरत कर्मचारीहरुलाई लक्षित गरेर दुई दिने क्षमता विकास तालिम सुरुवात गरेको छ । बिहीबार, माघ १५, २०८२
विजयश्वरीमा सफल अभिभावकका लागि प्रेरणादायी तालिम
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित विजयश्वरी सेकेन्डरी इङ्लिस मिडियम बोर्डिङमा सफल अभिभावक बन्ने सीप सम्बन्धि एकदिने प्रेरणादायी तालिम सम्पन्न भएको छ। बिहीबार, माघ १५, २०८२
प्रेम सम्बन्धमा खटपट भएपछि प्रेमिकाको हत्या, आरोपी पक्राउ
बाँके प्रहरीले आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । बुधबार, माघ १४, २०८२
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ। बुधबार, माघ १४, २०८२

