नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
जनार्दन जनताकै साथमा छ, कसैलाई धोका दिएको छैन : जनार्दन शर्मा

जनार्दन जनताकै साथमा छ, कसैलाई धोका दिएको छैन : जनार्दन शर्मा

सोमबार गृहजिल्ला रुकुम पश्चिमको मुसिकोटमा भएको पार्टीको युवा भेला तथा प्रशिक्षण कार्यक्रममा साबिक नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री समेत रहनुभएका शर्माले आफूले आजसम्म कसैलाई धोका नदिएको बरु हरेक परिस्थितिमा जनताकै साथमा रहेको समेत बताउनुभयो । 
नेवि संघ रुकुम पश्चिम - काठमाडौं सम्पर्क समितिको अध्यक्षमा रेखा मल्ल

नेवि संघ रुकुम पश्चिम - काठमाडौं सम्पर्क समितिको अध्यक्षमा रेखा मल्ल

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको रुकुम पश्चिम काठमाडौं सम्पर्क समितिको अध्यक्षको जिम्मेवारी रेखा मल्ललाई दिईएको छ । 
रुकुममा माओवादीले प्रयोग गर्दै आएका भौतिक संरचनाको यसरी मिल्यो भागबन्डा

रुकुममा माओवादीले प्रयोग गर्दै आएका भौतिक संरचनाको यसरी मिल्यो भागबन्डा

रुकुम पश्चिममा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले प्रयोग गर्दै आएका भौतिक संरचनाहरू औपचारिक रूपमा भागबण्डा गरिएको छ ।
जनार्दन शर्मा गृह जिल्ला आउँदा कालोझन्डा र नाराबाजी

जनार्दन शर्मा गृह जिल्ला आउँदा कालोझन्डा र नाराबाजी

प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता, पूर्वमन्त्री एवम् साबिक माओवादी केन्द्रका उपमहाचिव जनार्दन शर्मा प्रभाकर गृह जिल्ला रुकुम पश्चिम आउँदा कालो झन्डा देखाएर बिरोध गरिएको छ । 
कांग्रेस सुधार अभियान रुकुम पश्चिम र पुर्वको जिल्ला संयोजकमा ओली र मल्ल

कांग्रेस सुधार अभियान रुकुम पश्चिम र पुर्वको जिल्ला संयोजकमा ओली र मल्ल

नेपाली कांग्रेस सुधार अभियान (U-40)ले जिल्ला संयोजकहरू तोकेको छ। 
अत्याधिक रक्तश्राव भएकी सुत्केरीको रुकुमबाट हवाई उद्धार

अत्याधिक रक्तश्राव भएकी सुत्केरीको रुकुमबाट हवाई उद्धार

रुकुम पश्चिमबाट एक सुत्केरी महिलाको हेलिकोप्टमार्फत उद्धार गरिएको छ । 
झारमारेमा भएको गाडी दुर्घटनाका मृतक परिवार र घाईतेलाई १३ लाख ६१ हजार राहत हस्तान्तरण 

झारमारेमा भएको गाडी दुर्घटनाका मृतक परिवार र घाईतेलाई १३ लाख ६१ हजार राहत हस्तान्तरण 

गत कात्तिक ७ गतेका दिन रुकुम पश्चिमकाे बाँफिकोट गाउँपालिका ७ झारमारे नजिकै बुराउसेनीमा भएको गाडी दुर्घटनाका मृतकका परिवार र घाइतेहरुलाई राहत प्रदान गरिएको छ । 
आठबिसकोटको बाँकेज्युलामा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाईते

आठबिसकोटको बाँकेज्युलामा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाईते

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ बाँकेज्युलास्थित भेरीकरिडोरमा जिप दुर्घटना भएको छ । 
रुकुम पश्चिममा प्रमुख दलका गतिविधि चुस्त, कांग्रेस भने सुस्त

रुकुम पश्चिममा प्रमुख दलका गतिविधि चुस्त, कांग्रेस भने सुस्त

जेनजी आन्दोलन र त्यस यता परिवर्तित घटनाक्रमपछि रुकुम पश्चिममा विभिन्न राजनीतिक दलहरुले आ आफ्ना पार्टी गतिविधिहरु सक्रिय पार्न थालेका छन् । 
कृषि आधुनिकीकरण कार्यक्रमको अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई

कृषि आधुनिकीकरण कार्यक्रमको अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वय इकाई सल्यानले रुकुम पश्चिममा सरोकारवाला निकायहरुका बिचमा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । 
चौरजहारी बजारको मुख्य सडक तीन दिनदेखि अबरुद्ध

चौरजहारी बजारको मुख्य सडक तीन दिनदेखि अबरुद्ध

रुकुम पश्चिमको चौरजहारी बजारको मुख्य सडक तीन दिन देखि अवरुद्ध रहेको छ ।