
मुसिकोटकाे छेरामा मोटरसाइकल र मिनि ट्रक ठोक्किँदा दुईजना घाइते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ छेरामा मिनिट्रक र मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन्। शुक्रबार, जेठ ३०, २०८२
आफैले अनुमति दिएको सहकारीमा आठबिसकोटको एक करोड ७२ लाख चुर्लुम्म !
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामा स्थानीय सरकारले गरेको लगानी डुबेपछि असुल गर्न बारम्बार ताकेता हुने गरेको छ । बुधबार, जेठ २८, २०८२
रुकुम : पहिले- एक घर एक छापामार, अहिले- एक घर एक अमेरिका
युद्धकालमा नेकपा (माओवादी)ले अभियान चलाएको थियो, एक घर एक छामामार । माओवादीमय बनाउने माओवादीको त्यो अभियानले गाउँघर भयभित थियो, जसरी अहिले अमेरिकी सपनाले । मंगलबार, जेठ २७, २०८२
ठुलीभेरीमा ४६ अर्ब लागतमा २७० मेगावाटकाे अर्धजलाशययुक्त आयाेजना बन्ने
जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका बीचमा रहेको ठुलीभेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मंगलबार, जेठ २७, २०८२
हात खुट्टा बाँधेर चक्कु प्रहार गर्ने जाजरकोटका दुई युवा काठमाडौबाट पक्राउ
जाजरकोटका एक युवालाई चक्कु प्रहार गर्ने दुई जनालाई प्रहरीले काठमाडौंमा पक्राउपछि जाजरकोट ल्याएको जनाएको छ । सोमबार, जेठ २६, २०८२
पाँच लाख ११ हजार पुरस्कार राशिको तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीको हातमा
सोमबार, जेठ २६, २०८२
सानीभेरीका ९३४ जना भूकम्प प्रभावित र विपन्न बालबालिकालाई सहयोग
रुकुम पश्चिमको सानीभेरी गाँउपालिकाले भूकम्प प्रभावित तथा विपन्न अवस्थाका बालबालिकाहरुलाई आर्थिक सहायता प्रदान गरेको छ । सोमबार, जेठ २६, २०८२