थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

मन्त्री बुढाले यसअघि सरकारले लगानी गरेर पुरा हुन नसकेका योजनाहरुलाई प्राथमिता दिएर पुरा गर्नतर्फ लागेको उल्लेख गर्नुभयो । विकासका आयोजनाहरु गुणस्तरिय र समयमै निर्माण गर्न निर्देशन दिनहुँदै मन्त्री बुढाले योजना हस्तान्तरणपछि दिगोपनाको विषयमा पनि गम्भिर हुनुपर्ने बताउनुभयो ।
मन्त्री बुढाले युनिसेफ नेपाल र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा कार्यान्वयन भएको सानीभेरी गाउँपालिकाको -१ चाईनाबगरस्थित किदरुख–साईरावन–चाईनाबगर खानेपानी योजना र मुसिकोट नगरपालिका -१४ स्थित सुवाखेला–कुमालगाउँ खानेपानी योजनाको समेत अनुगमन गर्नुभएको छ ।
यस क्रममा उहाँले उपभोक्ता र सरोकारवाला कार्यालयहरुसँग पनि अन्तरक्रिया गर्नुभएको छ । उहाँले विभिन्न योजनाहरुका उपभोक्ता समिति, स्थानीय जनप्रतिनिधिहरु, सानीभेरी गाउँपालिका, जिल्ला अस्पताल विकास समिति, खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयमा छलफल गर्नुभएको हो । 





