लोकप्रीय
थप समाज
रुकुम निवासी नेपाली कांग्रेसका महासमिति सदस्य भण्डारीको निधन
शनिबार, साउन १६, २०८३
रुकुममा प्रहरी माथि खुकुरी हान्न खोज्ने दुई लागु औषध कारोबारी पक्राउ
शुक्रबार, साउन १५, २०८३
गोतामकोटमा घाँसको भारीसंगै भीरबाट लडेर महिलाको मृत्यु
बिहीबार, साउन १४, २०८३
त्रिवेणीको बाँठाकोटका चार घर पहिरोको उच्च जोखिममा
बिहीबार, साउन १४, २०८३
सानीभेरीमा भेटियो बम, सेनाद्वारा डिस्फोज
बुधबार, साउन १३, २०८३
रुकुममा हतियार प्रहार गरी छोराले गरे ७४ वर्षीय बुवाको हत्या
बुधबार, साउन १३, २०८३
कर्णालीको शिक्षा योजना समावेशी र गुणस्तरिय बनाउन जोड
बुधबार, साउन १३, २०८३
नाफाले दियो सानीभेरीका किसानलाई लिची र आँपका बिरुवा
आइतबार, साउन १०, २०८३

सोमबार सानीभेरी गाउँपालिकाको जनप्रिय मावि हासिबाङ, राप्ती ज्ञानोदय मावि सिम्ली र बाल ज्योती मावि गिठाकोटमा फरक फरक कार्यक्रम गरेर ११ वटा विद्यालयका बालबालिकाहरलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । त्यसैगरी मङगलबार सुर्योदय मावि बेल्टापु, भेरी दोभान मावि चाईनाबगर, शीतल मावि पक्रैया र सानीभेरी मावि मेघामा कार्यक्रम गरेर १३ वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
केसीले यस अघि बाँफिकोट र त्रिवेणी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिसक्नु भएको छ भने जिल्लाको आठबिसकोट, चौरजहारी र मुसीकोट नगरपालिकामा पनि वितरण गर्ने जनाउनुभएको छ । शैक्षिक सामाग्री वितरण कार्यक्रममा जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । 



-(2)-1723522278.jpg)