थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

सोसेक नेपालका सामाजिक व्यवहार परिवर्तन तथा तालिम अधिकृत सृष्टि बाँठा मगरका अनुसार भूकम्प प्रभावितका घरघरमा खानेपानीसहितको धारा र शौचालय निर्माण गरिएको छ । उहाँले एक हजार वटा शौचालयबाट पाँच हजार एक सय भूकम्प प्रभावितहरु र १७ वटा अपाङगतामैत्री शौचालयबाट २० जना अपाङगता भएका व्यक्तिहरु लाभान्वित भएको बताउनुभयो ।
वडा नम्वर १ ठुलाबगरका धर्मराज पुनले गाउँमा लक्ष्मीपाखा ठुलाबगर खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएर टोलका ३९ वटै घरमा खानेपानीसहितको धारा र भाँडा राख्ने स्थान, २८ वटा शौचालय निर्माण तथा नौ वटा मर्मत र दुई वटा अपाङगतामैत्री शौचालय निर्माण भएको बताउनुभयो ।






