थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

बैंकका संस्थागत सामाजिक उत्तरदायित्व प्रमुख प्रेमुका राईले दोश्रो हिउँद पनि अस्थायी टहरामा बिताउन बाध्य भूकम्प प्रभावित परिवारलाई चिसोबाट जोगाउन यस पटक न्यानो कम्बल उपलब्ध गराईएको बताउनुभयो । सानो सहयोगले पनि चिसोबाट जोगिन ठुलो मदत पुग्ने विश्वासका साथ उक्त सहयोग गरिएको राईले उल्लेख गर्नुभयो ।
चौरजहारी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष ईन्द्रे गिरीले अस्थायी टहरा बनाउन सरकारको योजना नभएको बेला सुरुमै नबिल बैंकले आफ्नो वडामा ४९ अस्थायी टहरा निर्माण गरिदिएको बताउनुभयो । यस वर्ष पनि प्रभावित परिवारलाई न्यानो कपडा दिएर पीडित परिवारलाई थप राहत दिएको उहाँले जनाउनुभयो । प्रभावित नागरिकलाई चिसोबाट जोगाउन बैंकले गरेको सहयोग अमूल्य रहेको उहाँको भनाई छ । 






