थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

सरकारी गतिविधिलाई नागरिकमैत्री, पारदर्शी, सूचनामैत्री, सुशासनमैत्री बनाउन र नागरिकको सुझाव ग्रहण गर्न जिल्लाका सबै सार्वजनिक निकायलाई बोलाएर सार्वजनिक सुनुवाई गरिएको प्रजिअ जी.सी.ले उल्लेख गुर्नभयो । उहाँले कार्यालयले गरेका राम्रा कामहरुको सार्वजनिकिकरणसँगै जनस्तरबाट सुझाव ग्रहण गर्न सार्वजनिक सुनुवाई गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट सम्पादित कामहरुको प्रतिवदेन समेत प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी उद्योण वाणिज्य संघका उपाध्यक्ष दलबहादुर खड्काले स्थानीय सरकारले खर्चका नाममा लागत बढाएर योजना बनाउने गरेको, बजारमा फोहोर बढेको, पर्यटकिय सम्भावना हुँदाहुँदै कामहरु हुन नसकेको, मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्यले महिनौसम्म कार्यपालिकाका निर्णय बारेमा जानकारी पाउन नसकेको बिषयमा जिज्ञासा राख्नुभएको थियो । 






