थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

रुकुमेली समाज विकास केन्द्रले बेलायती विकास नियोगको सहयोग तथा युनिसेफको साझेदारीमा सञ्चालन गरेको भूकम्प प्रभावित क्षेत्रमा खानेपानी तथा सरसरफाई पुनर्लाभ कार्यक्रम मार्फत यहाँ खानेपानी र शौचालय निर्माण गरेको हो । यो कार्यक्रममा सानीभेरी गाउँपालिका र मुसिकोट नगरपालिकासँगको सहलगानी समेत रहेको छ ।
भूकम्पपछि समुदाय र विद्यालयस्तरमा सरसरफाई र स्वच्छ खानेपानीका क्षेत्रमा प्रभावकारी काम गरेर स्थानीय सरकारलाई गुण लगाउने काम भएको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताउनुभयो ।





