लोकप्रीय
थप समाज
प्रभात माविमा एकसाथ नवनिर्मित भवन, तालिम र मञ्च उद्घाटन
आइतबार, साउन १७, २०८३
सामुदायिक विद्यालयका शिक्षकहरुलाई सर्वानुकुलित ढाँचाका बिषयमा तालिम
आइतबार, साउन १७, २०८३
रुकुम निवासी नेपाली कांग्रेसका महासमिति सदस्य भण्डारीको निधन
शनिबार, साउन १६, २०८३
रुकुममा प्रहरी माथि खुकुरी हान्न खोज्ने दुई लागु औषध कारोबारी पक्राउ
शुक्रबार, साउन १५, २०८३
गोतामकोटमा घाँसको भारीसंगै भीरबाट लडेर महिलाको मृत्यु
बिहीबार, साउन १४, २०८३
त्रिवेणीको बाँठाकोटका चार घर पहिरोको उच्च जोखिममा
बिहीबार, साउन १४, २०८३
सानीभेरीमा भेटियो बम, सेनाद्वारा डिस्फोज
बुधबार, साउन १३, २०८३
रुकुममा हतियार प्रहार गरी छोराले गरे ७४ वर्षीय बुवाको हत्या
बुधबार, साउन १३, २०८३

चौरजहारी नगरपालिका–१ का भूकम्पपीडित मोतीलाल जैसीले पनि ऋण लिएर घर बनाउन लागेको बताउनुभयो । जैसीको घर पनि भूकम्पले पूर्ण क्षति भएको हो । टहरामा बस्दा जाडोमा अत्यधिक चिसो, गर्मीमा तातो हुने हुँदा असुरक्षित लागेकाले घर नबनाई नहुने अवस्था आइपरेको उहाँको भनाइ छ ।



