थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

बलियो र सुरक्षित निजि आवास सम्पन्न गरेर औपचारिक रुपमा हस्तान्तरण गरिएको बताईएको छ । यी घरहरुमा वातावरणमैत्री इट्टाको प्रयोग गरेर भूकम्प प्रतिरोधी बनाईएको छ। नमूना आवासका लागि तयार गरिएको घरहरुमा दुई वटा कोठा रहेका छन् भने एक शौचालय रहेको छ ।
छेपारे गाउँकी सरस्वती जैसीले नमूना घरले भूकम्पको पीडामा मल्हम लगाएको बताउनुभयो । भूकम्पबाट बुहारी र तीन नातीनातिनी गुमाउनुभएकी जैसीका श्रीमानको मृत्यु भएको बर्षदिन बित्न नपाउँदै बिरामीको कारण जेठो छोरा पनि गुमाउनुपरेको थियो । उहाँका माईला छोरा बिपेन्द्र पनि भूकम्पपछि नियमित औषधि उपचारमै हुनुहुन्छ । भूकम्पको बेला घाईते अवस्थामा उद्धार गरिएकी जैसीको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको उहाँले जनाउनुभयो । 






