थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

त्यस क्रममा क्रममा विभिन्न चार वटा पसललाई २० हजार रुपियाँ जरिवाना गरिनुका साथै आठ हजार ३४० रुपियाँ मूल्य बराबरका चाउमिन, पाउरोटी, केक, क्रिमरोल लगायतका सामाग्री बरामद गरेर नष्ट गरिएको थियो ।
जिल्ला सदरमुकाममा भएको बजार अनुगमनमा कार्यक्रमका क्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदमलाल लामिछाने अन्य बेला भन्दा चाडपर्वको बेलामा बजारमा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ लगायतका अन्य प्रचलित कानून विपरति उपभोक्ताको स्वास्थ्यमा असर पर्ने क्रियाकलाप हुनसक्ने भएकोले सचेत बनाउन आवश्यक रहेको बताउनुभयो ।





