थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

४९ वर्षिय शुसिला र २३ वर्षिय प्रेम बिचको अवैध प्रेम सम्बन्धकै कारण हत्या भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलले रिम्ना मेलामा भएको चिनजान घरमा उठबसको अवस्था सम्म पुगेको र हत्या भएको बताउनुहुन्छ ।
कर्णालीका विभिन्न अपराधका घटनाहरुको सुक्ष्म अनुसन्धान गरेर सफलता पाउन सफल नारायण प्रसाद शर्माको नेतृत्वको बिशेष अनुसन्धान टोलीले प्रेमको घर, उनले कुराकानी गर्ने गरेका जिल्ला भित्र र बाहिरका अरु महिलाहरु, मृतकका छिमेकीहरु, आफन्जहरु लगायतसँगको बयान तथा अनुसन्धानपछि शुसिलाको हत्यारा पत्ता लगाउन सफल भएको बताईएको छ । 





