थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

उहाँले कार्यालयले सम्पादन गरेका कामहरु र तिनको प्रकृति तथा अवस्था बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । प्रस्तुतिपछि सहभागिहरुले प्रहरीको कामको प्रशंसा गर्नुका साथै केहि गुनासा तथा सुझावहरु राखेका छन् ।
कार्यक्रमकै अवसरमा डिएसपी पोखरेलले साईबर सुरक्षाको बारेमा प्रस्तुतिकरण राख्नुभएको थियो । उहाँले ईन्टरनेटको सदुपयोगले हुने फाईदा र दुरुपयोगले हुने नोक्सानी बारेमा सहजिकरण गर्नुभएको थियो । 







