थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी बल ४७ नम्वर गुल्म रुकुमपश्चिमका सशस्त्र प्रहरी निरीक्षक झक्कु प्रसाद शर्मा र सशस्त्र प्रहरी नायब निरीक्षक मधु गौतमले गरिरहनुभएको छ । उहाँहरुले सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास मार्फत जल उत्पन्न प्रकोप व्यवस्थापन र नियन्त्रणका उपायहरु सिकाईरहनुभएको आठविसकोट नगरपालिकाका शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो । 







