लोकप्रीय
थप समाज
रुकुम निवासी नेपाली कांग्रेसका महासमिति सदस्य भण्डारीको निधन
शनिबार, साउन १६, २०८३
रुकुममा प्रहरी माथि खुकुरी हान्न खोज्ने दुई लागु औषध कारोबारी पक्राउ
शुक्रबार, साउन १५, २०८३
गोतामकोटमा घाँसको भारीसंगै भीरबाट लडेर महिलाको मृत्यु
बिहीबार, साउन १४, २०८३
त्रिवेणीको बाँठाकोटका चार घर पहिरोको उच्च जोखिममा
बिहीबार, साउन १४, २०८३
सानीभेरीमा भेटियो बम, सेनाद्वारा डिस्फोज
बुधबार, साउन १३, २०८३
रुकुममा हतियार प्रहार गरी छोराले गरे ७४ वर्षीय बुवाको हत्या
बुधबार, साउन १३, २०८३
कर्णालीको शिक्षा योजना समावेशी र गुणस्तरिय बनाउन जोड
बुधबार, साउन १३, २०८३
नाफाले दियो सानीभेरीका किसानलाई लिची र आँपका बिरुवा
आइतबार, साउन १०, २०८३

दुबै जिल्लाका छलफलमा सहभागी अधिकांश सरोकारवालाहरुले कानून कागजमा मात्र सिमित भएको र कार्यान्वयनमा कडाई नगरिएको बताएका छन् । उनीहरुले भौगोलिक अवस्था अनुसार नीति, नियम र कार्यक्रम तय नहुँदा कानूनको प्रभावकारी कार्यान्वय हुन नसकेको जनाएका छन् ।
सल्यान सदरमुकाममा भएको सरोकारवाला बिचको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष योवन प्रकश श्रेष्ठले कानून मात्रै ल्याउने तर कार्यान्वयनका लागि बजेट र कार्यक्रम व्यवस्थापन हुन नसकेको बताउनुभयो । उहाँले जिल्लामा ब्लड बैंक नहुँदा ठुलो सास्ती खेप्नुपरेको जनाउँनुहुँदै स्थापना भएको ५० वर्ष पुग्नै लाग्दापनि अस्पतालको स्तरोन्नती हुन नसकेको बताउनुभयो ।




-(2)-1723522278.jpg)