लोकप्रीय
थप समसामयीक
डिग्रे शाइकुमारी मन्दिरमा भएको आगजनी र यसको संकेत
आइतबार, जेठ ३, २०८३
बालबालिकालाई विद्यालय भर्ना किन गर्ने ?
आइतबार, वैशाख २०, २०८३
भगवान् भरोसामा चलिरहेको नेपालको स्वास्थ्य प्रणाली
शनिबार, वैशाख १९, २०८३
मुसिकोटको फोहोरमा 'फोहोर' राजनीति : जनस्वास्थ्यमाथि खेलबाड कि राजनीतिक दाउपेच?
सोमबार, वैशाख १४, २०८३
चौरजहारी नगरको विकास र समृद्धिका लागि सहकार्यका चार वर्ष
बुधबार, वैशाख ९, २०८३
चीनको चामत्कारिक विकास : नेपालका लागि प्रेरणा र अनुभव
बुधबार, चैत २५, २०८२
परीक्षापछिको समय सदुपयोग बारे शिक्षकको सन्देश
शुक्रबार, चैत २०, २०८२
खदीमा हिउँ र हिलोसँग लोकतन्त्रको उत्सव
शनिबार, फागुन ३०, २०८२

हाम्रो टिममा कर्मचारी तर्फ र सुरक्षाकर्मी तर्फ गरि २/२ जना महिला कर्मचारी भएका कारणले उहाँहरुको बासका लागि एउटा कक्षा कोठा, ६ जना पुरुष कर्मचारीका लागि १ ओटा कोठा र पुरुष सुरक्षाकर्मीका लागि २ ओटा गरि जम्मा ४ ओटा कक्षाकोठा सुत्नको लागि प्रयोग गर्ने भयौ ।
भौगोलिक हिसाबबाट विकट रहेतापनि त्यहाँ पुगिसकेपछि देखिने प्राकृतिक सुन्दर दृश्यहरु, एकै ठाउँमा मिलेर बसेका बस्तिहरुको सुन्दर दृश्यले छुट्टै खालको आनन्द आउँछ ।




