लोकप्रीय
थप कला/संस्कृती/धर्म
आफैले पढेको विद्यालयमा 'सरस्वती मन्दिर' निर्माण
बुधबार, असोज ७, २०८३
आमाको स्मृतिमा चौरजहारीमा लक्ष्मी–नारायण मन्दिर निर्माण
आइतबार, असार १४, २०८३
लोक भजन चुड्का प्रतिष्ठान रुकुम पूर्वको अध्यक्षमा बिमला
बुधबार, फागुन ६, २०८२
हेर्नुहोस् पुस महिनाकाे राशिफल
मंगलबार, पुस १, २०८२
रुकुम निवासी ईन्जिनियर राजेश र गायिका सुनिता दुलालले कसे लगनगाँठो (तस्बिरहरु)
शनिबार, मंसिर १३, २०८२
मंसिर १ गतेदेखी बेल्टापु मेला लाग्ने, पुरुष र महिला भलिबल प्रतियोगिता हुने
शनिबार, कात्तिक २२, २०८२
चित्रिपाटन चिनाउन साहसिक ट्रेल म्याराथन प्रतियोगिता, ओली उत्पत्तिस्थलमा प्रवेशद्वार
बुधबार, कात्तिक १९, २०८२
पाँच दिनसम्म लागेको डिग्रे मेला सकियो, मेलाको मुख्य आकर्षण ‘लट्ठी नाच’
बुधबार, कात्तिक १९, २०८२

.jpg)
पहिलो खण्डबाट केही ओरालो झरेपछि दोस्रो खण्डमा पुगिन्छ । यहाँ देवताहरू तपस्या गरिरहेका जस्ता स्वरुपहरू, हात्तीका सूँडहरू, विभिन्न जनावर र ती जनावरहरू कराउँदाका आकृतिहरू देखिन्छन् । यहाँ नदी, ताल, मन्दिरका गजुर तथा विभिन्न आकर्षक बुट्टाहरू पनि देखिन्छन् । यो खण्ड निकै फराकिलो र केही उज्यालो छ । पानी नचुहिने यो खण्ड धेरै मानिसहरू भेला भई नाचगान, बैठक, सभा सम्मेलन पनि गर्न सकिने खालको छ । यस खण्डको छेउछाउमा विभिन्न ससाना कुण्डहरु र गाईका थुनजस्ता आकृतिहरूबाट दुध चुहेजस्तै गरी पानी चुहिरहन्छ ।
देउराली गुफा वरपर दुईवटा अन्य गुफाहरू पनि छन् । देउराली गुफा पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण छ । यहाँ रुकुम पूर्वका विभिन्न गाउँबस्तीहरू तथा रुकुम पश्चिम, सल्यान, जाजरकोट, रोल्पा, बाग्लुङ आदि छिमेकी जिल्लाहरूबाट पर्यटकहरू आएर प्राकृतिक सौन्दर्य पारख गरी मनोरञ्जन लिने गर्दछन् ।.jpg)






-1790742075.jpg)