थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

अल्ट्रासाउण्ड मेसिन र तालिमप्राप्त जनशक्तिको अभावको कारण अधिकांश महिलाहरुले भिडियो मार्फत गर्भजाँच सेवा लिन पाएका छैनन् । गर्भवती महिलाहरु सुगम ठाउँमा गएर गर्भजाँच गराउन नसक्ने, लाज मान्ने, सचेतना समेत नभएकोले अल्ट्रासाउण्ड सेवा लिन नसकेको बताइएको छ । गर्भजाँच गराउन आएका अधिकांश महिलाहरुले पहिलो पटक आफ्नो पेटको बच्चाको भिडियो मार्फत जाँच गरेको बताएका छन् । बेलैमा पेटको बच्चाको अवस्था थाह हुने भएको उनीहरुले प्रतिक्रिया दिएका छन् । यसले गर्दा बच्चा र आफ्नो समेत स्वास्थ्य अवस्था जान्न पाएकोले खुशि व्यक्त गरेका छन् ।





