थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

पत्रकार महासंघ रुकुम शाखाले एक बर्ष अघि रेडियो संचालक समिति र पीडित पत्रकारहरु बीच पटकपटक छलफल गराएको जानकारी गराउनु हुुँदै अध्यक्ष केसीले बाँकि रहेको दश लाख रकम दिने सहमति गरिएतापनि हालसम्म नदिईनु दुःखद् भएको बताउनुभयो ।
पत्रकारहरुले पारिश्रमिक नदिएको घटनाको प्रेस युनियन रुकुमले बिरोध जनाएको छ । सञ्चारकर्मीहरुले २०७५ साल असार महिना देखि २०७७ साल जेठ महिना सम्म काम गरेको पारिश्रमिक नपाएको घटनाप्रति नेपाल प्रेस युनियन रुकुम पश्चिमले गम्भिर ध्यानार्कषण भएको जनाएको छ । अध्यक्ष दिनेश खड्काले श्रमजिवि पत्रकारहरुको आर्थिक अधिकारका लागि निरन्तर आन्दोलनमा रहनुभएका सञ्चारकर्मीहरुको आन्दोलमा ऐक्यबद्धता जनाउदै थप कानुनी उपचारमा जानुपर्ने अवस्था उत्पन्न भएमा श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि निःशुल्क कानुनी उपलब्ध गराउन समेत प्रतिवद्ध रहेको एक विज्ञप्ती मार्फत जानकारी गराउँनुभएको छ ।






