चौरजहारीमा बजार अनुगमन : ३० हजार जरिवाना, पाँच हजारको सामान नष्ट
रुकुम पश्चिमको चौरजहारी बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । आइतबार, असोज २०, २०८१
प्रहरी दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता सुरु
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ बराटाकुरास्थित कभर्डहलमा खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । आइतबार, असोज २०, २०८१
दाङबाट रुकुम पश्चिम आउँदै गरेको माईक्रो दुर्घटना हुँदा ६ जना घाईते
दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आइतबार, असोज २०, २०८१
मुसिकोटको सेरीगाउँबाट आठ किलो अवैध अफिमसहित दुई जना पक्राउ
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ सेरीगाउँबाट अवैध लागु औषध अफिमसहित दुई जना पक्राउ परेका छन् । आइतबार, असोज २०, २०८१
कर्णालीले जित्यो वुमन्स भलिबल लिगको उपाधि
एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार, असोज १९, २०८१
अखिल क्रान्तिकारीको सम्मेलन अब मंसिर २३ र २४ मा हुने
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्थगित भएको २३ औं राष्ट्रिय सम्मेलन आगामी मंसिर २३ र २४ मा हुने भएको छ । शनिबार, असोज १९, २०८१
रुकुम पश्चिममा 'लाल आतंक' घोषणा
नेकपा (बहुमत) ले रुकुम पश्चिममा वित्तीय आतंक भईरहेको भन्दै त्यसका बिरुद्ध लाल आतंक घोषणा गरेको छ । शनिबार, असोज १९, २०८१
जनसाँस्कृतिक महासंघ नेपाल चौरजहारीको अध्यक्षमा जीवन केसी चयन
जनसाँस्कृतिक महासंघ नेपाल चौरजहारी नगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार, असोज १९, २०८१
दसैं तिहारको दक्षिणा : पोथीमा लगानी, बचत गर्ने बानी
आठबिसकोट नगरपालिका –१४ मा रहेको जनविकास माध्यमिक विद्यालय ज्यामिरकोटका बिद्यार्थीहरुले मान्यजनले दिएको दक्षिणाले पोथी (कुखुरा) किनेर पाल्नुपर्ने नियम बनाएको छ । शनिबार, असोज १९, २०८१
यस्तो छ, भूकम्पपीडितले अस्थायी टहरा निर्माणको दोश्रो किस्ता नपाउनुको कारण
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘विपत् पोर्टल’ मा अपूरो विवरण प्रविष्टि हुँदा भूकम्पपीडितको अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ताको रकम वितरणमा ढिलाइ भएको जनाएको छ । शनिबार, असोज १९, २०८१
एम्बुलेन्स चालक संघद्वारा वडा वडामा स्टेचरको व्यवस्था
संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमले जिल्लाका ७३ वटै वडाहरुको लागि बिरामी बोक्ने स्टेचरको व्यवस्था गरेको छ । शुक्रबार, असोज १८, २०८१
शिक्षक महासंघद्वारा आयोजित मैत्रीपूर्ण खेलकुद समापन
नेपाल शिक्षक महासंघ मुसिकोट नगर समितिले आयोजना गरेको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आज समापन भएको छ । बिहीबार, असोज १७, २०८१