आठबिसकोटमा ब्याडमिन्टन खेलाडीलाई सम्मान, नगरपालिकाले खेलाडीको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले ब्याडमिन्टन खेलाडीहरुलाई सम्मान गरेको छ । सोमबार, फागुन १९, २०८१
रुकुममा पाँच विधामा भएको ब्याडमिन्टन सम्पन्न
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ मा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार, फागुन १७, २०८१
आठबिसकोटमा विद्यालय परिसरमै डम्पिङ साईड, बालबालिकाको पढाई र स्वास्थ्यमा असर
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९, राडिस्थित सहिद स्मृति दिपज्योती नमूना माध्यमिक विद्यालय परिसरमा डम्पिङ साईट (फोहोर फाल्ने स्थान) रहेको छ । शुक्रबार, फागुन १६, २०८१
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । शुक्रबार, फागुन १६, २०८१
विज्ञापनका नाममा हुने विकृति हटाएर पत्रकारिता क्षेत्रको विश्वास जोगाउनुपर्छ : अध्यक्ष हुमागाईं
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले मिडिया क्षेत्रको विज्ञापनमा विकृति रहेकोले त्यसको नियन्त्रण आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार, फागुन १६, २०८१
चौरजहारीमा महोत्सवको तयारी तिव्र, पल शाहसहितका कलाकार आउने पक्का
रुकुम पश्चिमको चौरजहारीमा चौथो बृहत चौरजहारी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८१ सञ्चालन हुने भएको छ । बिहीबार, फागुन १५, २०८१
भूकम्पपछिको पुनर्निर्माणका लागी तीन जिल्लामा प्राधिकरणको सम्पर्क कार्यालय स्थापना हुने
बिहीबार, फागुन १५, २०८१
मेलगैरी हत्याकाण्डका २९ वर्ष, हत्यारालाई कारबाहिको माग
सशस्त्र द्वन्द्वको सबैभन्दा पहिलो सामुहिक हत्याकाण्ड मानिने रुकुम पश्चिमको मेलगैरी हत्याकाण्डको २९ वर्ष पुरा भएको छ । बिहीबार, फागुन १५, २०८१
रारा तालको छेउको डाँफे होटेलमा आगलागी
रारा तालको छेउमा रहेको डाँफे होटेलमा बुधवार राति आगलागी भएको छ । बिहीबार, फागुन १५, २०८१


