रुकुममा भूकम्पले क्षति गरेका २७ विद्यालय र ५ स्वास्थ्य संस्था निर्माणका लागि छनौट
२७ वटा विद्यालय भवन निर्माण गर्नका लागि १९ करोड ६० लाख र पाँच सरकारी स्वास्थ्य संस्था निर्माणका लागि दुई करोढ ४० लाख रुपियाँ स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मंगलबार, पुस २३, २०८१
नेपाल - चिन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिप्बतको दिङ्ग्ये काउन्टीमा रहेको पुष्टि भएको छ । मंगलबार, पुस २३, २०८१
भूकम्पपीडितको अस्थायी टहरामा आगलागी
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ राडीबजार स्थित ईन्द्र बहादुर शाहीको अस्थायी आवासमा आगलागी भएको छ । सोमबार, पुस २२, २०८१
रुकुमबाट सुत्केरी महिलाको हवाई उद्धार
रुकुम पश्चिमबाट एक जना सुत्केरी महिलाको उद्धार गरिएको छ । आइतबार, पुस २१, २०८१
सशस्त्र द्वन्द्वको उद्गमस्थलबाटै विकासको मूल फुटाउन चाहेका छौ : पूर्व मन्त्री शाही
आईतबार रुकुम पश्चिमको मुसिकोटमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहनुभएका शाहीले कर्णालीको जल, जमिन, जङगल, जडिबुटीमार्फत समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो । आइतबार, पुस २१, २०८१
आठबिसकोटमा पूर्व मुख्यमन्त्री, मन्त्री र नेताहरुको टोलीलाई स्वागत
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही लगायतको टोलीलाई स्वागत गरिएको छ । शनिबार, पुस २०, २०८१
नेताका कुरा सुनेर जनताको पेट भरिन्न : कांग्रेस नेता शाही
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडिमा नेपाली कांग्रेस आठबिसकोट नगर समितिले आयोजना गरेको आमसभामा बोल्नुहुँदै शाहीले विकासप्रेमी र जनताको मन जित्ने नेता आवश्यक रहेको उल्लेख गर्नुभयो । शनिबार, पुस २०, २०८१
स्वास्थ्य बिमाबाट सेवा दिएका रुकुमका ६ अस्पताललाई ९ करोड भुक्तानी भएन
जिल्लाका छ वटै पालिकाका २० हजार ८८४ घरधुरीका ८५ हजार ७८८ जनाको स्वास्थ्य बिमा गरिएको छ । शनिबार, पुस २०, २०८१
नेपालगञ्जको मानव सेवा आश्रममा रुकुमका सुन्तला नि:शुल्क वितरण
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका -१३ मा रहेको मानव सेवा आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई सुन्तला वितरण गरिएको छ । शुक्रबार, पुस १९, २०८१
सशस्त्र प्रहरी दिवस : विद्यालयमा हिमपात र शीतलहरबारे सचेतना फैलाउँदै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपाल ४७ नम्वर गुल्म रुकुम पश्चिमले विद्यालयस्तरमा हिमपात र शीतलहरबारे सचेतना अभियान सञ्चालन गरेको छ । बिहीबार, पुस १८, २०८१
