लोकप्रीय
थप अर्थ/वाणिज्य
कर्णालीमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको खर्च सबैभन्दा बढी
सोमबार, असार २९, २०८३
रुकुम पश्चिमका ६ पालिकाले ल्याए तीन अर्ब ६२ करोडको बजेट
बिहीबार, असार ११, २०८३
लुम्बिनी प्रदेशकाे बजेट ३७ अर्ब ३८ करोड
मंगलबार, असार २, २०८३
कर्णालीमा आयो ३५ अर्ब ३९ करोडको बजेट
मंगलबार, असार २, २०८३
रुकुम पश्चिमका ६ स्थानीय तहको बेरुजु १८ करोड बढी
बुधबार, जेठ ६, २०८३
कालिका लघुवित्तको केन्द्र प्रमुख गोष्ठि र वित्तीय साक्षरता सम्पन्न
शुक्रबार, वैशाख २५, २०८३
महिलाहरुलाई आत्मनिर्भर बनाउन सीप विकास तालिम
मंगलबार, वैशाख २२, २०८३

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बेरुजु न्युनीकरणको प्रयास जारी रहेको र हरेक वर्ष सुधार हुँदै गएको बताउनुभयो । उहाँले प्रतिवेदनले औल्याएको बेरुजु रकम फच्योट गर्न लागि रहेको बताउनुभयो । असुल गर्नुपर्ने रकम धेरै नभएतापनि नियमित गर्नुपर्ने, नियमसंगत गर्नुपर्ने, कागज जुटाउनुपर्ने रकम बेरुजुमा रहेको उहाँको भनाई छ ।





