त्रिवेणीमा किसानका बारीमा बम भेटियो
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । बिहीबार, फागुन १, २०८१
महिला तर्फको गुरिल्ला म्याराथन सम्पन्न, जुम्लाका चार धाविका उत्कृष्ट
जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित मौराखारा गुरिल्ला म्याराथनको सातौं संस्करणको महिला तर्फको दौड सम्पन्न भएको छ । बिहीबार, फागुन १, २०८१
छर्लङ्ग देखिरहेछु जनयुद्ध
माओवादीलाई खानादिने,चन्दा दिने भन्दै गाउँका आम सर्वसाधारणलाई मरसन्नाद हुनेगरी कुटेको, पिटेको, उनीहरुलाई जंगल पस्न बाध्य बनाएका तमाम् घटना छन् । बिहीबार, फागुन १, २०८१
‘जनयुद्ध दिवस’को दिन बिदा दिने निर्णय बिरुद्ध कारण देखाउ आदेश
सर्वोच्च अदालतले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने भनेर गरेकाे निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार, माघ ३०, २०८१
रुकुम पश्चिमका चार पालिकामा ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा
रुकुम पश्चिमको चार वटा पालिकाले भोलि फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिएका छन् । बुधबार, माघ ३०, २०८१
मुसिकोटमा मापदण्ड विपरित पेट्रोलियम पदार्थको विक्रि वितरण, चार पसलमा तालाबन्दी
रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटका विभिन्न स्थानमा मापदण्ड विपरित पेट्रोलियम पदार्थको विक्रि वितरण हुने गरेको पाईएको छ । बुधबार, माघ ३०, २०८१
बाँफिकोटमा ‘जनयुद्ध दिवस’ मा दिएको बिदा विरुद्ध सर्वोच्चमा रिट
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी फागुन १ गते ‘जनयुद्ध दिवसको अवसर’ भन्दै सार्वजनिक बिदा दिएको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बुधबार, माघ ३०, २०८१
विजयश्वरीमा न्यायिक सम्वाद सम्पन्न
रुकुम जिल्ला अदालतले मुसिकोट नगरपालिका -१ खलंगामा रहेको विजयश्वरी सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा न्यायिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार, माघ २९, २०८१



