चौरजहारीमा भूकम्प प्रभावितको घरको नक्शा पास गर्दा ५० प्रतिशत छुट
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पुनर्निर्माणको क्रममा भूकम्प प्रभावितहरुको घर निर्माणको नक्शा पास गर्दा ५० प्रतिशत छुट दिने भएको छ । सोमबार, माघ ७, २०८१
विद्यार्थी नेता ओलीको जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री
नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य कर्णबहादुर ओलीले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको छ । सोमबार, माघ ७, २०८१
भूकम्पपीडितलाई नमूना घर र जीविकोपार्जनमा सहयोग
रुकुम पश्चिम र जाजरकोटका अति विपन्न, अपाङगता भएका, दलित तथा सिमान्तकृत समुदायका भूकम्पपीडित १४ परिवारलाई नमूना घर हस्तान्तरण गरिएको हो । सोमबार, माघ ७, २०८१
आठबिसकोटमा फेला परेको बेवारिसे शव मुग्लुखोलामा गाडियो
रुकुम पश्चिमको आठबिसकोटमा फेला परेको एक बेवारिसे शव व्यवस्थापन गरिएको छ । आइतबार, माघ ६, २०८१
मोटरसाईकल दुर्घटना हुँदा चौरजहारीका एक युवाको मृत्यु
रुकुम पश्चिमको चौरजहारीमा मोटरसाईकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । आइतबार, माघ ६, २०८१
भारतमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु, चार सय बढी घाईते
दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात साँढे जुधाइ प्रतियोगिताको क्रममा कम्तीमा सात जनाको मृत्यु भएको छ । शनिबार, माघ ५, २०८१
टहरामा शीतसँगै चुहिन्छन् भूकम्पपीडितका आँशु
गत वर्षको हिउँदमा त्रिपालमुनि कठ्याङग्रिएका र गर्मीयाममा टहराभित्र उकुसमुकुस भएका पीडितहरु यो जाडोमा टहराभित्रै छन् । टहरामा कठ्याङग्रिएका मात्रै छैनन्, छानाको शीतसँगै आँखाबाट आँशु चुहाउने गरेका छन् । शनिबार, माघ ५, २०८१
भूकम्प प्रभावितलाई ‘मोबाईल भ्यान’ मार्फत सचेतना
रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रमा सचेतनाका लागि ‘मोबाईल भ्यान’ प्रयोग गरिएको छ । बिहीबार, माघ ३, २०८१
नबिल बैंकद्वारा भूकम्प प्रभावितलाई अस्थायी टहरासँगै न्यानो कपडा
नबिल बैंकले रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ का ४९ र जाजरकोटको नलगाड नगरपालिका –१ का ४७ गरेर जम्मा ९६ भूकम्प प्रभावित परिवारलाई न्यानो कम्बल उपलब्ध गराएको हो । बुधबार, माघ २, २०८१
चौरजहारीमा सहिद हरिभक्तको २६औं स्मृति सभा : उहाँको राजनीतिक योगदानको चर्चा
रुकुम पश्चिमको चौरजहारीमा नेपाली कांग्रेसका तत्कालिन जिल्ला सभापति सहिद हरिभक्त ओलीको २६औं स्मृति दिवस मनाईएको छ । मंगलबार, माघ १, २०८१

