नेभिगेशन
राजनीति

प्रेस सेन्टर चौरजहारीको अध्यक्षमा राजेन्द्र चयन

प्रेस सेन्टर नेपाल रुकुम चौरजहारी नगर कमिटीका अध्यक्षमा राजेन्द्र बिक चयन हुनुभएको छ । 

आईतबार चौरजहारी रुकुम पश्चिममा भएको पालिका अधिवेशनले बिकको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको हो । 

नगर कमिटीको उपाध्यक्षमा अनिता बिक, सचिवमा शक्ति बारघरे, सह सचिवमा सुवेच्छा पोखरेल र कोषाध्यक्षमा लक्ष्मी घर्ती चयन हुनुभएको छ । 

त्यसैगरी सदस्यहरुमा भूमिका पुनमगर, मनिषा डाँगी र रोशन ढकाल चयन हुनुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति