भलाक्चाका दलसुर सम्पर्कविहिन, खोजीका लागि आग्रह
रुकुम पश्चिमका एक जेष्ठ नागरिक घरपरिवारबाट सम्पर्कविहिन हुनुुभएको छ । मंगलबार, माघ २९, २०८१
बाँफिकोटमा वित्तीय साक्षरता सम्पन्न
विजय लघुवित्त वित्तीय संस्था रुकुम पश्चिमले संस्थामा आवद्ध भई वित्तीय कारोबार गरिरहेका सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सन्चालन गरेको छ । मंगलबार, माघ २९, २०८१
समाजवादी प्रेस संगठन रुकुम पश्चिमको अध्यक्षमा भरत चन्द
समाजवादी प्रेस संगठन नेपाल रुकुम पश्चिमको अध्यक्षमा भरत चन्द चयन हुनुभएको छ । सोमबार, माघ २८, २०८१
मुनलाइटमा फुड फेष्टिवल : विद्यार्थीकै लगानी, विद्यार्थीकै आम्दानी
रुकुमपश्चिमको मुसिकोट नगरपालिका –५ मा रहेको न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय हातामा शैक्षिक सामाग्री प्रदर्शनी तथा फुड फेष्टिवल (खाद्य मेला) सञ्चालन गरेको छ । सोमबार, माघ २८, २०८१
आठबिसकोट नगरपालिकाको लेखा शाखामा तोडफोड, अत्यावश्यक बाहेकका सेवा बन्द
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा तोडफोड भएको छ । सोमबार, माघ २८, २०८१
माओवादी केन्द्रको संगठन विभाग प्रमुखमा जनार्दन र रुकुम पश्चिम ईन्चार्जमा वसन्त
नेकपा (माओवादी केन्द्र) को संगठन विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव जनार्दन शर्माले पाउनुभएको छ । सोमबार, माघ २८, २०८१
'मिठो हुन्छ' भन्दै सञ्जीवनीको फल खाएका १७ विद्यार्थी बिरामी भएपछि अस्पताल भर्ना
सल्यानको कुमाख गाउँपालिका –४ स्थित त्रिवेणी आधारभुत विद्यालयका १७ बालबालिका रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना भएका हुन् । आइतबार, माघ २७, २०८१
परिवार जम्मा भएर एउटै छानामुनि बस्ने रहर छ
भारी बोक्दाबोक्दै ६० वर्ष पुगेपछि त जीवन त्यसै सकिएजस्तो पो लाग्न थाल्यो । परिवारमा मसमेत श्रीमती, २० र १५ वर्षका दुई छोरी र १६ वर्षको एउटा छोरा छ । तर, कोही पनि सँगै छैनौं । आइतबार, माघ २७, २०८१
आठबिसकोटमा चुल्होमा परेर जलेका ६ महिने बालकको मृत्यु
रुकुम पश्चिममा घरकै चुल्होमा परेर जलेका एक नाबालकको मृत्यु भएको छ । आइतबार, माघ २७, २०८१
न्यू मुनलाइटमा शैक्षिक सामग्री प्रर्दशनी र खाद्य मेला हुँदै
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ मा रहेको न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ्ग स्कुलले शैक्षिक सामाग्री प्रदर्शनी तथा खाद्य मेलाको आयोजना गरेको छ । आइतबार, माघ २७, २०८१

