नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
हेपेर 'थारो' भनेपछि घनले हानेर काका काकीकै हत्या

हेपेर 'थारो' भनेपछि घनले हानेर काका काकीकै हत्या

प्युठानको माण्डवी गाउँपालिका -२, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उहाँकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ।
सडक निर्माणकाे क्रममा रुकुमका १३ वर्षीय बालकको मृत्यु

सडक निर्माणकाे क्रममा रुकुमका १३ वर्षीय बालकको मृत्यु

सडक निर्माणको कामकै क्रममा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ६ निवासी १३ वर्षीय हिमबहादुर महताराको मृत्यु भएको छ । 
१५ जनाको सामुहिक हत्या, ८६ घरगोठमा आगजनी

१५ जनाको सामुहिक हत्या, ८६ घरगोठमा आगजनी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४ खारामा सशस्त्र द्वन्द्वका नाममा १५ जनाको सामुहिक हत्या र सिङगो गाउँ आगजनी भएको २५ वर्ष वर्ष पुरा भएको छ ।
तिम्रो सत्ता ढल्नेछ

तिम्रो सत्ता ढल्नेछ

अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरूको टिपीएस खारेज गर्ने निर्णय गरेसँगै टिपीएस वाहकहरूको स्थिति नाजुक हुने भएको हो ।
जाजरकोटमा भीरबाट लडेर स्वास्थ्य स्वयमसेविकाको मृत्यु 

जाजरकोटमा भीरबाट लडेर स्वास्थ्य स्वयमसेविकाको मृत्यु 

कुशे गाउँपालिका–१ का ४३ वर्षीया देबिसरा बादीको गाउँ नजिकैको भीरबाट लडेर मृत्यु भएको हो ।
कांग्रेस रुकुम पश्चिमको १०० दिने बिशेष अभियान समापन

कांग्रेस रुकुम पश्चिमको १०० दिने बिशेष अभियान समापन

नेपाली कांग्रेस रुकुम पश्चिमले सञ्चालन गरेको १०० दिने बिशेष अभियानको समापन गरिएको छ । 
चौरजहारीबाट सुरु भयो भूकम्प प्रभावित घरहरूको विस्तृत क्षतिको आँकलन

चौरजहारीबाट सुरु भयो भूकम्प प्रभावित घरहरूको विस्तृत क्षतिको आँकलन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट भूकम्प प्रभावित निजी आवासको विस्तृत क्षति आँकलन (डिडिए) गर्ने कार्य सुरु भएको छ ।
रुकुममा छोराको बिहेको निम्तो दिन गएकी महिला मृत अवस्थामा फेला

रुकुममा छोराको बिहेको निम्तो दिन गएकी महिला मृत अवस्थामा फेला

रुकुम पश्चिममा एक महिलाको शव फेला परेको छ । 
प्रजातन्त्र दिवसको अवसरमा मुसिकाेटमा रक्तदान

प्रजातन्त्र दिवसको अवसरमा मुसिकाेटमा रक्तदान

रुकुम पश्चिममा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।