भूकम्पपछिको पुनर्निर्माणका लागी तीन जिल्लामा प्राधिकरणको सम्पर्क कार्यालय स्थापना हुने
बिहीबार, फागुन १५, २०८१
मेलगैरी हत्याकाण्डका २९ वर्ष, हत्यारालाई कारबाहिको माग
सशस्त्र द्वन्द्वको सबैभन्दा पहिलो सामुहिक हत्याकाण्ड मानिने रुकुम पश्चिमको मेलगैरी हत्याकाण्डको २९ वर्ष पुरा भएको छ । बिहीबार, फागुन १५, २०८१
रारा तालको छेउको डाँफे होटेलमा आगलागी
रारा तालको छेउमा रहेको डाँफे होटेलमा बुधवार राति आगलागी भएको छ । बिहीबार, फागुन १५, २०८१
ठुलीभेरीको कटानले रुकुमका तीन बस्ती उच्च जोखिममा, खेतीयोग्य जमिन बगरमा
वर्षाको समयमा आएको पहिरो ठुलीभेरी थुनिएपछि बस्तीतिर ढल्किएको नदीले कटान क्षेत्र बढाउँदै लिएपछि थप जोखिम बढ्दै गएको हो । बिहीबार, फागुन १५, २०८१
रुकुममा पाँच विधामा ब्याडमिन्टन प्रतियोगिता सुरु, १०४ टिम बिच प्रतिश्पर्धा
रुकुम पश्चिममा विभिन्न पाँच विधामा ब्याडमिन्टन प्रतियोगिता सुरु गरिएको छ । बुधबार, फागुन १४, २०८१
चौरजहारीमा गुडिरहेको मोटरसाईकलमा एक्कासी आगो दन्केपछि ...
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ बसपार्क नजिकै गुडिरहेको एक मोटरसाईकलमा एक्कासी आगो लागेको छ । बुधबार, फागुन १४, २०८१
मुसिकोटमा घर आगलागीमा परेर १८ भेडाबाख्रा र ९० कुखुराको मृत्यु घर, अन्नपात र लत्ताकपडा नष्ट
बुधबार, फागुन १४, २०८१
अमेरिका पठाउने भन्दै डेढ करोड ठगी गरेको आरोपमा रुकुम पश्चिमका तीन जना पक्राउ
अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार, फागुन १३, २०८१
१५ वर्षीया किशोरी बलात्कार आरोपमा शिक्षक पक्राउ
गोरखामा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। मंगलबार, फागुन १३, २०८१
माछिमीमा अपरिचित युवाले मोटरसाईकल किन्ने भन्दै बोलाए, खुकुरी हानेर घाईते बनाए
रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । मंगलबार, फागुन १३, २०८१
वन अपराध नियन्त्रण सम्बन्धि तालिम सम्पन्न
रुकुम पश्चिममा वन अपराध नियन्त्रण सम्बन्धि अनुसन्धान अधिकारीहरुको क्षमता विकास तालिम सम्पन्न भएको हो । सोमबार, फागुन १२, २०८१
ढुङ्गा लागेर छोराको घटनास्थलमै मृत्यु, आमा घाइते
मुगुमा सडक बनाइरहेको डोजरले खसालेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ भने आमा सक्त घाइते हुनुभएको छ । सोमबार, फागुन १२, २०८१