लोकप्रीय
थप समाज
बागखोरमा पहिरोले चार परिवार बिस्थापित, मुसिकोटले दियो राहत
बुधबार, भदौ ३, २०८३
उपचारको लागि दिल्ली गएका मुसिकोटका केसी ६ दिनदेखी बेपत्ता
मंगलबार, भदौ २, २०८३
रुकुम पश्चिममा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु
मंगलबार, भदौ २, २०८३
भ्रष्टाचार मुद्धामा सफाय पाएका नगर प्रमुख वादीलाई चौरजहारीमा स्वागत
सोमबार, भदौ १, २०८३
अगुवा किसानलाई एकीकृत दिगो कृषि प्रणालीसम्बन्धी पाँचदिने तालिम सम्पन्न
सोमबार, भदौ १, २०८३
सेरीगाउँमा पहिरो जाँदा के-के भयो क्षती ?
आइतबार, साउन ३१, २०८३
पहिरोको जोखिममा सेरीगाउँको नयाँबस्ती
आइतबार, साउन ३१, २०८३
सेरीगाउँमा पहिरो जाँदा वर्कसप पुरियो
आइतबार, साउन ३१, २०८३

छ वटै पालिकाका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा.महेश चौलागाईले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय पूर्ण खोप निर्देशिका, २०७१ को तेस्रो संस्करण २०७७ बमोजिम सम्पूर्ण प्रक्रियाहरु पुरा गरेर पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताउनुभयो ।
जिल्लामा नौ हजार ४५९ बालबालिकाले भने पुरा खोप पाएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । उक्त कार्यक्रममा जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपना घोषणाका लागि महत्वपूर्ण योगदान दिन स्थानीय सरकार र कर्मचारी समेतलाई सम्मान गरिएको थियो । 








