नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
जनयुद्ध दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

जनयुद्ध दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेकपा (माओवादी केन्द्र) चौरजहारी नगर कमिटी रुकुम पश्चिमले जनयुद्धको ३० औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । 
तत्कालिन गुरिल्ला हिडेको बाटोमा गुरिल्ला म्याराथन, रुकुमका दुर्गा र जुम्लाकी कल्पना प्रथम

तत्कालिन गुरिल्ला हिडेको बाटोमा गुरिल्ला म्याराथन, रुकुमका दुर्गा र जुम्लाकी कल्पना प्रथम

तत्कालिन बिद्रोही नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धताका माओवादी लडाकु (गुरिल्ला) हिंडेको बाटो र तालिम केन्द्र सञ्चालन भएको स्थल मौराखारालाई चिनाउन सुरु गरिएको मौराखारा गुरिल्ला म्याराथनको सातौ संस्करण आज सम्पन्न भएको छ । 
त्रिवेणीमा किसानका बारीमा बम भेटियो

त्रिवेणीमा किसानका बारीमा बम भेटियो

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ ।
महिला तर्फको गुरिल्ला म्याराथन सम्पन्न, जुम्लाका चार धाविका उत्कृष्ट

महिला तर्फको गुरिल्ला म्याराथन सम्पन्न, जुम्लाका चार धाविका उत्कृष्ट

जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित मौराखारा गुरिल्ला म्याराथनको सातौं संस्करणको महिला तर्फको दौड सम्पन्न भएको छ ।
छर्लङ्ग देखिरहेछु जनयुद्ध 

छर्लङ्ग देखिरहेछु जनयुद्ध 

माओवादीलाई खानादिने,चन्दा दिने भन्दै गाउँका आम सर्वसाधारणलाई मरसन्नाद हुनेगरी कुटेको, पिटेको, उनीहरुलाई जंगल पस्न बाध्य बनाएका तमाम् घटना छन् ।
आज विश्व रेडियो दिवस

आज विश्व रेडियो दिवस

‘जनयुद्ध दिवस’को दिन बिदा दिने निर्णय बिरुद्ध कारण देखाउ आदेश

‘जनयुद्ध दिवस’को दिन बिदा दिने निर्णय बिरुद्ध कारण देखाउ आदेश

सर्वोच्च अदालतले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने भनेर गरेकाे निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । 
रुकुम पश्चिमका चार पालिकामा ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा

रुकुम पश्चिमका चार पालिकामा ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा

रुकुम पश्चिमको चार वटा पालिकाले भोलि फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिएका छन् । 
मुसिकोटमा मापदण्ड विपरित पेट्रोलियम पदार्थको विक्रि वितरण, चार पसलमा तालाबन्दी

मुसिकोटमा मापदण्ड विपरित पेट्रोलियम पदार्थको विक्रि वितरण, चार पसलमा तालाबन्दी

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटका विभिन्न स्थानमा मापदण्ड विपरित पेट्रोलियम पदार्थको विक्रि वितरण हुने गरेको पाईएको छ । 
जुम्लामा आजै दुई पटक भूकम्प 

जुम्लामा आजै दुई पटक भूकम्प 

जुम्लामा आजै दुई पटक भूकम्प गएको छ । 
बाँफिकोटमा ‘जनयुद्ध दिवस’ मा दिएको बिदा विरुद्ध सर्वोच्चमा रिट

बाँफिकोटमा ‘जनयुद्ध दिवस’ मा दिएको बिदा विरुद्ध सर्वोच्चमा रिट

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी फागुन १ गते ‘जनयुद्ध दिवसको अवसर’ भन्दै सार्वजनिक बिदा दिएको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।