'नवराज गौतम फौजदारी कानुन पुरस्कार' अधिवक्ता इटनीलाई
'वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानुन पुरस्कार'बाट अधिवक्ता कमलप्रसाद इटनीलाई सम्मान गरिएको छ। बुधबार, मंसिर ५, २०८१
पुथामा प्रचार चल्दाचल्दै उम्मेदवारी फिर्ता, एमालेका रोकालाई कारबाहि सिफारिस
एकातिर सत्तारुढ दलको चुनावी गठबन्धन टिम चुनावी प्रचारमा, अर्कोतिर उम्मेदवारले प्रतिद्वन्दीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता ! यस्तो खबर सुनेपछि गठबन्धनको टिम अक्क न बक्कको अवस्थामा पुगेको बताईएको छ । बुधबार, मंसिर ५, २०८१
सानीभेरी गाउँपालिका ५ को वडाध्यक्षमा कांग्रेस र माओवादी बिच प्रतिश्पर्धा
आगामी मङसिर १६ गते रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्ष पदका लगि हुने उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को बिचमा प्रतिश्पर्धा हुने भएको छ । बुधबार, मंसिर ५, २०८१
पुथा उत्तरगंगा २ को वडा अध्यक्षमा जगत घर्ती निर्विरोध अध्यक्ष भएको औपचारिक घोषणा
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएको औपचारिक घोषणा गरिएको छ । बुधबार, मंसिर ५, २०८१
सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी फिर्ता
सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । बुधबार, मंसिर ५, २०८१
चौरजहारीको खानेपानी संस्था कर्णालीमै उत्कृष्ट
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको बिजयश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सम्मानित भएको छ । मंगलबार, मंसिर ४, २०८१
बेल्टापुमा पिङबाट लडेर एक जना घाईते
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –३ मा लागेको बेल्टापु बेलामा सञ्चालित काठे पिङ खेल्ने क्रममा मंगलबार दिउँसो एक जना घाईते भएका छन् । मंगलबार, मंसिर ४, २०८१
कार्यालय समय पहिल्यै प्रशासनको गेटमा सेवाग्राहीको लाईन
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पछिल्ला केहि दिनदेखि सेवाग्राहीको भिड लाग्ने गरेको छ । मंगलबार, मंसिर ४, २०८१
चौरजहारीमा दाउराले हानेर श्रीमानको हत्या
रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । मंगलबार, मंसिर ४, २०८१
मुसिकोटमा सुरु भयो रनिङ शिल्ड : बराहटाकुरामा उद्घाटन, ट्याखोलामा खेलकुद सञ्चालन
रुकुम पश्चिमको मुसिकोट नगरपालिका अन्तर्गत शिक्षा, युवा ता खेलकुद शाखाको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । सोमबार, मंसिर ३, २०८१
आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले आज सोमबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार, मंसिर ३, २०८१
बेल्टापु मेलाको दिन सानीभेरीमा सार्वजनिक बिदा
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले सोमबार (भोली) सार्वजनिक बिदा दिएको छ । आइतबार, मंसिर २, २०८१