लोकप्रीय
थप समाज
भेरिनदी किनारमा एक पुरुषकाे शव फेला
शनिबार, साउन ३०, २०८३
विद्यार्थीलाई उद्यमशीलतामा जोड्दै मुसिकोट खलङगा बहुमुखी क्याम्पस
शुक्रबार, साउन २९, २०८३
रोल्पाबाट पहिरोले बगाएर प्युठान पुर्याएका पाँच शवको सनाखत
बिहीबार, साउन २८, २०८३
मुसिकोटमा लापसे गरेर सवारी चलाउने एक जना पक्राउ
बिहीबार, साउन २८, २०८३
पहिरो पन्छाएपछि खुल्यो मध्यपहाडी, जोखिम भने कायमै
बिहीबार, साउन २८, २०८३
रोल्पा पहिरो अपडेट : घर-गोठ पुरिदा पाँच जनाको मृत्यु, आठ बेपत्ता
बिहीबार, साउन २८, २०८३
युवा दिवसको अवसरमा रास्वपाद्वारा रुकुममा वृक्षारोपण र सरसफाई
बुधबार, साउन २७, २०८३
नदिले बगाएको दाउरा निकाल्न गएका रोकाय नदिमै बेपत्ता
बुधबार, साउन २७, २०८३

सम्झौता कार्यक्रममा नगर प्रमुख बादीले कार्यसम्पादन सम्झौता प्रभावकारी कार्यान्वयनका लागि सबै कर्मचारीले आफ्नो जिम्मेवारीप्रति उत्तरदायी र जवाफदेही भएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले “सम्झौता कागजमा मात्रै सीमित नरही व्यवहारमा उतार्न सके मात्र सेवा प्रवाहमा गुणस्तर आउनेछ” भन्नु भयो ।






