प्रजातन्त्र दिवसको अवसरमा मुसिकाेटमा रक्तदान
रुकुम पश्चिममा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार, फागुन ७, २०८१
त्रिवेणीमा खेत खन्दा बम भेटियो
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेक नजिकै फेरि बम फेला परेको छ । बुधबार, फागुन ७, २०८१
आज प्रजातन्त्र दिवस मनाइँदै
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । बुधबार, फागुन ७, २०८१
एमसीसीको भुक्तानी प्रक्रिया ९० दिनका लागि स्थगन
अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को भुक्तानी प्रक्रिया ९० दिनका लागि स्थगन भएको छ। बुधबार, फागुन ७, २०८१
आज नवौँ निर्वाचन दिवस
विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो अधिकार उपयोग गर्न पाएको स्मरणमा निर्वाचन दिवस मनाइँदै आएको हो । बुधबार, फागुन ७, २०८१
रुकुम पश्चिममा भूकम्प प्रभावितको अस्थायी टहराको दोस्रो किस्ता निकासा
भूकम्प गएको १५ महिनापछि सरकारले टहरा निर्माणको रकम निकासा गरेको जनाएको छ । सोमबार, फागुन ५, २०८१
चौरजहारीमा सरकारी मोटरसाईकल दुर्घटना हुँदा दुई किशोर घाईते
रुकुम पश्चिमको चौरजहारीमा मोटरसाईकल दुर्घटनामा परेर दुई किशोर घाईते भएका छन् । आइतबार, फागुन ४, २०८१
कार्यसम्पादनमा सानीभेरी गाउँपालिका जिल्लामै उत्कृष्ट, प्रदेशमा दोश्रो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका जिल्लामै उत्कृष्ट ठहरिएको छ । शुक्रबार, फागुन २, २०८१
लक्ष्मी सनराइज बैंकद्वारा छात्रबृत्ति वितरण
रुकुम पश्चिमस्थित लक्ष्मी सनराइज बैंक मुसिकोट शाखाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । शुक्रबार, फागुन २, २०८१
जनयुद्ध दिवस मनाएर घर फर्कदै गरेका बृद्धको भिरबाट खसेर मृत्यु
रुकुम पश्चिममा एक बृद्धको भिरबाट खसेर मृत्यु भएको छ । शुक्रबार, फागुन २, २०८१
