मत जोगाउन दौडिरहेका जनार्दन र गोपाल, जस लिन दैलोदेखि सञ्जालमै झगडा
रुकुम पश्चिममा फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावी माहोल यो पटक अलि फरक छ । सोमबार, फागुन १८, २०८२
रुकुममा कम्यूनिष्ट विरासत जोगाउने दाउमा नेकपा, लहर बढाउँदै गोपाल
हिजोका सहयात्री रहेका दुई शर्मा (जनार्दन र गोपाल) आज चुनावी प्रतिस्पर्धामा आमने-सामने छन् । आइतबार, फागुन १७, २०८२
विरासत जोगाउनै पर्ने दवावमा जनार्दन
अब हेर्न बाँकी छ, विकासको दाबी, नयाँ गठबन्धन र अन्तिम क्षणको समर्थनले जनार्दनको राजनीतिक विरासत जोगाउँछ कि संगठनात्मक शक्ति र मतदाताको निष्ठाले नयाँ सन्देश दिन्छ ? आइतबार, फागुन १७, २०८२
सानीभेरीमा तीन दलको झन्डाअंकित र्याली, पार्टी निर्णय विपरित भएकोले कारबाहीको माग
शुक्रबार दिउँसो रुकुम पश्चिमको सानीभेरी गाउँपालिमा तीन राजनीतिक दलहरुको झन्डा र चुनाव चिन्ह अंकित मोटरसाईकल ¥याली विवादित बनेको छ । शुक्रबार, फागुन १५, २०८२
मुसिकोटमा निर्वाचन लक्षित आकस्मिक अनुगमन
रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटको मुख्य बजार क्षेत्रमा निर्वाचन लक्षित अनुगमन गरिएको छ । शुक्रबार, फागुन १५, २०८२
चौरजहारीमा कार्यसम्पादन मूल्याङकन सम्बन्धी तालिम
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले स्थानीय शासन कार्यसम्पादन मूल्याङकन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार, फागुन १४, २०८२
१८ गते मध्यरातिदेखि निर्वाचन प्रचारप्रसारमा निषेध
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । बिहीबार, फागुन १४, २०८२
निर्वाचनका लागि चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने
चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । मंगलबार, फागुन १२, २०८२
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार, फागुन १२, २०८२
नेपाली कांग्रेस रुकुम पश्चिमले सार्वजनिक गर्यो १४ बुँदे प्रतिज्ञा पत्र
नेपाली कांग्रेस रुकुम पश्चिमले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । मंगलबार, फागुन १२, २०८२
शान्तीबजारमा बालुवा बोकेको ट्याक्टर घरमा ठोक्किएर दुर्घटना
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ६ मा ट्याक्टर दुर्घटना भएको छ । मंगलबार, फागुन १२, २०८२