नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
स्मृति दिवसको अवसरमा धारा, चौतारी र अक्षयकोष निर्माण

स्मृति दिवसको अवसरमा धारा, चौतारी र अक्षयकोष निर्माण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ निवासी स्वर्गीय डन्नवीर बांठा मगर र स्वर्गीय मैमी बांठा मगरको स्मृति दिवसको अवसरमा धारा, चौतारी र अक्षयकोष निर्माण गरिएको छ । 
रुकुम र काठमाडौंमा सहिद हरिभक्तको चर्चा

रुकुम र काठमाडौंमा सहिद हरिभक्तको चर्चा

स्मृति दिवसको अवसरमा दुबै स्थानमा भएका कार्यक्रमहरुमा स्व.हरिभक्त ओलीको राजनीतिक र सामाजिक जीवनको चर्चा गरिएको छ । 
मन्त्री बुढाद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन, १४ प्रतिशत भौतिक प्रगति 

मन्त्री बुढाद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन, १४ प्रतिशत भौतिक प्रगति 

कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले बुधबार भेरी पम्पिङ आयोजनाको अनुगमन गर्नुभएको छ ।
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धकाे संगठित अपराधकाे मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
ठूलो दल कांग्रेस विभाजन

ठूलो दल कांग्रेस विभाजन

सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरे पनि देउवा पद छोड्न तयार नभएपछि पार्टी फुटेको हो ।
६ महिनामा रुकुम प्रहरीमा ११५ मुद्धा दर्ता, ३८ प्रतिवादी पक्राउ

६ महिनामा रुकुम प्रहरीमा ११५ मुद्धा दर्ता, ३८ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा जम्मा ११५ वटा मुद्धा दर्ता गरेर कारबाहि अगाडी बढाएको छ ।
जिल्ला प्रहरीमा अपराधपीडितहरुसँग अन्तरक्रिया

जिल्ला प्रहरीमा अपराधपीडितहरुसँग अन्तरक्रिया

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले विभिन्न अपराधका घटनाबाट पीडित व्यक्तिहरुका गुनासो र सुझाव सुनुवाईका लागि अन्तरक्रिया गरेको छ । 
कर्णालीको पहिलो महिला प्रमुख जिल्ला अधिकारी हमालको डोल्पामा पदस्थापना

कर्णालीको पहिलो महिला प्रमुख जिल्ला अधिकारी हमालको डोल्पामा पदस्थापना

कर्णालीकाे जुम्ला निवासी जुनु हमाल ढकाललाई सरकारले डोल्पाको प्रमुख जिल्ला अधिकारी पदमा खटाएकाे छ ।
भूकम्पले क्षति गरेको जिल्ला प्रहरी कार्यालयको भवन पुनर्निर्माण सुरु

भूकम्पले क्षति गरेको जिल्ला प्रहरी कार्यालयको भवन पुनर्निर्माण सुरु

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको भवन पुनर्निर्माण हुन थालेको छ । 
मुसिकोटमा वडामा खटाएका स्थायी कर्मचारीलाई हाजिरी नगराई फिर्ता

मुसिकोटमा वडामा खटाएका स्थायी कर्मचारीलाई हाजिरी नगराई फिर्ता

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ११ को कार्यालयले वडामा खटाईएका स्थायी कर्मचारीलाई हाजिरी गर्न नदिएर फिर्ता पठाएको छ । 
विजयश्वरीको ३० औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

विजयश्वरीको ३० औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ मा रहेको विजयश्वरी सेकेन्डरी इंग्लिस मिडियम बोर्डिङ स्कुलले आफ्नो ३० औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।