नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
माओवादी केन्द्रको संगठन विभाग प्रमुखमा जनार्दन र रुकुम पश्चिम ईन्चार्जमा वसन्त

माओवादी केन्द्रको संगठन विभाग प्रमुखमा जनार्दन र रुकुम पश्चिम ईन्चार्जमा वसन्त

नेकपा (माओवादी केन्द्र) को संगठन विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव जनार्दन शर्माले पाउनुभएको छ । 
'मिठो हुन्छ' भन्दै सञ्जीवनीको फल खाएका १७ विद्यार्थी बिरामी भएपछि अस्पताल भर्ना

'मिठो हुन्छ' भन्दै सञ्जीवनीको फल खाएका १७ विद्यार्थी बिरामी भएपछि अस्पताल भर्ना

सल्यानको कुमाख गाउँपालिका –४ स्थित त्रिवेणी आधारभुत विद्यालयका १७ बालबालिका रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना भएका हुन् ।
परिवार जम्मा भएर एउटै छानामुनि बस्ने रहर छ

परिवार जम्मा भएर एउटै छानामुनि बस्ने रहर छ

भारी बोक्दाबोक्दै ६० वर्ष पुगेपछि त जीवन त्यसै सकिएजस्तो पो लाग्न थाल्यो । परिवारमा मसमेत श्रीमती, २० र १५ वर्षका दुई छोरी र १६ वर्षको एउटा छोरा छ । तर, कोही पनि सँगै छैनौं ।
आठबिसकोटमा चुल्होमा  परेर जलेका ६ महिने बालकको मृत्यु

आठबिसकोटमा चुल्होमा परेर जलेका ६ महिने बालकको मृत्यु

रुकुम पश्चिममा घरकै चुल्होमा परेर जलेका एक नाबालकको मृत्यु भएको छ । 
न्यू मुनलाइटमा शैक्षिक सामग्री प्रर्दशनी र खाद्य मेला हुँदै

न्यू मुनलाइटमा शैक्षिक सामग्री प्रर्दशनी र खाद्य मेला हुँदै

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ मा रहेको न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ्ग स्कुलले शैक्षिक सामाग्री प्रदर्शनी तथा खाद्य मेलाको आयोजना गरेको छ । 
खारा ब्यारेक नजिकै भेटियो बम

खारा ब्यारेक नजिकै भेटियो बम

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिस्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । 
भेरी नदिमा छोरा बेपत्ता, किनारमा आमाबाको बिलौना

भेरी नदिमा छोरा बेपत्ता, किनारमा आमाबाको बिलौना

भेरी नदिका दुई किनार जोड्ने पुलको लट्ठा तान्ने क्रममा दुई युवा भेरीमै खसे । यहि भेरी किनारमा चार दिन देखि बेपत्ता अर्जुनको खोजीमा उहाँका बुवाआमा र आफन्तजन भौतारिएका छन् ।
स्वाधीनतामा बाँचिरहेको प्यारो देश नेपाल

स्वाधीनतामा बाँचिरहेको प्यारो देश नेपाल

नेपाल निकै लोकप्रिय छ, विश्वभर चिरपरिचित छ। नेपाल परिचित हुनका लागि यहाँ विश्वभर कहि नभएका तर यहाँ भएका चिज वस्तुहरू छन्।