नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सानीभेरीमा वन क्षेत्र अतिक्रमण गरी बनाईएका पाँच घर भत्काईयो

सानीभेरीमा वन क्षेत्र अतिक्रमण गरी बनाईएका पाँच घर भत्काईयो

रुकुम पश्चिममा वन क्षेत्र अतिक्रमण गरेर बनाईएका पाँच वटा घर टहरा भत्काईएको छ । 
जनप्रतिनिधिद्वारा वडामा कार्यरत कर्मचारीलाई सम्मान

जनप्रतिनिधिद्वारा वडामा कार्यरत कर्मचारीलाई सम्मान

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ ले वडामा कार्यरत दुई जना कर्मचरीहरुलाई सम्मान गरेको छ । 
गोठमा घाँस हाल्न गएका रुकुमका एक पुरुष मृत अवस्थामा फेला

गोठमा घाँस हाल्न गएका रुकुमका एक पुरुष मृत अवस्थामा फेला

रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ । 
सम्झना र गाजलु भन्छिन्,‘पक्की घर बनाउने र साना राउटेहरुलाई स्कुल पठाउने रहर छ’

सम्झना र गाजलु भन्छिन्,‘पक्की घर बनाउने र साना राउटेहरुलाई स्कुल पठाउने रहर छ’

राउटेहरु बिहान उज्यालोसँगै ब्युँझिन्छन् । उठ्नेबित्तिकै महिलाहरु घरको भान्सामा अल्झिन्छन्, पानी लिन धारा–खोला पुग्छन् । तर, पुरूषहरु कोशी, मधुस निर्माणमा लाग्छन् । कोही भने कोशी बनाउने काठको खोजीमा जंगलतिर छिर्छन् ।
भूकम्प प्रभावितका घर-घरमै खानेपानी सुविधा र शौचालय निर्माण

भूकम्प प्रभावितका घर-घरमै खानेपानी सुविधा र शौचालय निर्माण

सानीभेरी र मुसिकोटका ७३४ घरधुरीमा खानेपानीका धारा र ८५० घरधुरीमा शौचालय निर्माण भएका छन् ।
ऋण लिएर घर बनाउँदै भूकम्पपीडित

ऋण लिएर घर बनाउँदै भूकम्पपीडित

भूकम्प गएको १४ महिनासम्म सरकारले स्थायी आवास निर्माणको कुनै योजना अघि नसारेपछि यहाँका केही भूकम्पपीडितले आफैँ घर बनाउन लागेका हुन् ।
रुकुम पश्चिमका ६ वटै पालिकामा आजबाट माओवादीको अधिवेशन

रुकुम पश्चिमका ६ वटै पालिकामा आजबाट माओवादीको अधिवेशन

आज नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकामा एक साथ अधिवेशन सुरु गर्ने भएको छ ।
बाख्रा चराउन गएकी महिलाको भिरबाट लडेर मृत्यु

बाख्रा चराउन गएकी महिलाको भिरबाट लडेर मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ बटालागाउँ घर भई जाजरकोटको नलगाड नगरपालिका ७ खगेनकोट बस्ने ४१ बर्षिया धनी परियारको मृत्यु भएको हो । 
माओवादी समस्या, पालिका अधिवेशन र अवको नेतृत्व 

माओवादी समस्या, पालिका अधिवेशन र अवको नेतृत्व 

सूचना, सञ्चार तथा विज्ञान र प्रविधिको अभुतपुर्व विकास भएको आजको युगमा माओवादी पार्टीका प्रत्येक कार्यकर्ताहरु समकालीन राजनीतिक पार्टीका सदस्य भन्दा कम सक्षम हुनुहुदैन ।
रुकुममा भूतपुर्व सैनिक तथा प्रहरी संगठित, अध्यक्षमा अतिराम चयन

रुकुममा भूतपुर्व सैनिक तथा प्रहरी संगठित, अध्यक्षमा अतिराम चयन

नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठन रुकुम पश्चिमको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
जन्मदिनको अवसरमा विपन्न व्यक्तिको उपचारमा सहयोग

जन्मदिनको अवसरमा विपन्न व्यक्तिको उपचारमा सहयोग

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रथम नगर प्रमुख बिशाल शर्माले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा असाहय परिवारका बिरामीलाई उपचारको लागि सहयोग गर्नुभएको छ ।
प्रेस सेन्टर रुकुम पश्चिमको अध्यक्षमा मनिष खड्का चयन

प्रेस सेन्टर रुकुम पश्चिमको अध्यक्षमा मनिष खड्का चयन

प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको जिल्ला अध्यक्षमा मनिष खड्का चयन हुनुभएको छ ।