नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
खलङगाको बिहानी दृश्य 

खलङगाको बिहानी दृश्य 

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङगाको बिहानी दृश्य ।
सानीभेरीमा घाँस काट्न गएका खड्काको भीरबाट लडेर मृत्यु

सानीभेरीमा घाँस काट्न गएका खड्काको भीरबाट लडेर मृत्यु

रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा एक जनाको भीरबाट खसेर मृत्यु भएको छ। 
रुकुममा नागरिक समाज सशक्त नहुँदा जनताका मुद्धा ओझेलमा

रुकुममा नागरिक समाज सशक्त नहुँदा जनताका मुद्धा ओझेलमा

रुकुम पश्चिममा नागरिक समाज सशक्त नहुँदा बर्षौदेखि नागरिकका मुद्धा ओझेलमा परेको बताईएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 
वातावरण दिवसको अवसरमा रुकुममा वृहत वृक्षारोपण

वातावरण दिवसको अवसरमा रुकुममा वृहत वृक्षारोपण

रुकुम पश्चिममा वृहत वृक्षारोपण कार्यक्रम गरिएको छ ।
कर्णालीमा २० मेघावाटसम्मको जलविद्युतका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने 

कर्णालीमा २० मेघावाटसम्मको जलविद्युतका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने 

कर्णाली प्रदेशको क्षेत्राधिकारभित्र २० मेगावाटसम्मको जलविद्युतको पूर्व सम्भाव्यता अध्ययन गरी सहलगानीमा निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । 
रुकुमकी दीपालाई  ‘उत्कृष्ट मोडेल’ अवार्ड

रुकुमकी दीपालाई  ‘उत्कृष्ट मोडेल’ अवार्ड

रुकुम पश्चिमको आठबिसबोट निवासी मोडेल दीपा शाहीले 'उत्कृष्ट महिला मोडेल' अवार्ड पाउनुभएको छ । 
ओलीडेरामा निर्माणाधीन जेष्ठ नागरिक भवन अलपत्र

ओलीडेरामा निर्माणाधीन जेष्ठ नागरिक भवन अलपत्र

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ ओलीडाँडामा निर्माणाधीन जेष्ठ नागरिक मिलन केन्द्रको भवन बजेट अभावको कारण तीन वर्ष देखि अलपत्र अवस्थामा रहेको छ । 
यातायात व्यवसायीद्वारा देशव्यापी हड्ताल फिर्ता

यातायात व्यवसायीद्वारा देशव्यापी हड्ताल फिर्ता

यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हड्ताल फिर्ता लिएका छन् ।
टाउको दुखेको बिरामीलाई आइरन चक्की दिएपछि स्वास्थ्य संस्थामा ताला

टाउको दुखेको बिरामीलाई आइरन चक्की दिएपछि स्वास्थ्य संस्थामा ताला

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–३ को आधारभुत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् ।