नेभिगेशन
पर्यटन

जाजरकोटबाट देखिएको चौरजहारी उपत्यका

रुकुम पश्चिमको सुन्दर नगरी चौरजहारी बजार र आसपाको क्षेत्र ।

नयाँ शहरको रुपमा विकास भईरहेको चौरजहारी क्षेत्र रुकुम पश्चिम, जाजरकोट र सल्यानको संगमस्थल पनि हो । वरिपरी डाँडाले घेरेको, बिचमा समथर भूभाग र छेउमा बग्ने भेरी नदिले यो उपत्यकाको सुन्दरतालाई बढाएका छन् । तस्बिर : केशव बिसी/मूलपाटी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्