हरिभक्त ओलीको स्मृति दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण
सहिद हरिभक्त ओलीको स्मृति दिवसका अवसरमा चौरजहारी अस्पतालमा फलफूल वितरण गरिएको छ । मंगलबार, माघ १, २०८१
विद्यालयमा भुकम्प सम्बन्धि सचेतना जगाउँदै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म रुकुम पश्चिमले विद्यालयस्तरमा भूकम्प सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सोमबार, पुस २९, २०८१
प्याब्सन रुकुम पश्चिमको अध्यक्षमा पुन: शर्मा निर्विरोध
निजि तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुकुम पश्चिमकाे अध्यक्षमा पुन: बिमल कुमार शर्मा चयन हुनु भएको छ । सोमबार, पुस २९, २०८१
विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औं बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको छ। आइतबार, पुस २८, २०८१
जिल्लाकै जेठो संस्थागत विद्यालय विजयश्वरीको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न (तस्बिरहरु)
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ खलङगामा रहेको विजयश्वरी सेकेन्डरी इङलिस मिडियम बोर्डिङ स्कुलको २९औ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आइतबार, पुस २८, २०८१
कथा : भूतसँगको भेट !
एक दिन गोधूलिको झिसमिसेमा साँझपख लावालस्कर लागेर मान्छेहरू हाम्रो बस्ती छिरे। तिनीहरू साह्रै भोकाएका थिए भन्ने कुरा उनीहरू पुग्ने बित्तिकै सुरु गरिएको खानपान व्यवस्थापनबाट प्रस्ट थाहा हुन्थ्यो। आइतबार, पुस २८, २०८१
रुकुममा सार्वजनिक निकायको सेवा प्रवाह बारेमा सार्वजनिक सुनुवाई
रुकुम पश्चिममा सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रवाहका बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार, पुस २८, २०८१
स्वास्थ्य बिमा प्रभावकारी, रुकुमका स्थानीय सरकारको पनि लगानी
रुकुम पश्चिमका स्थानीय तहले विपन्न र लक्षित वर्गका नागरिकको स्वास्थ्य बिमामा लगानी गर्ने गरेका छन् । आइतबार, पुस २८, २०८१
सुन्तला बोकेको भ्यान दुर्घटनामा चालकको मृत्यु, ३ बालिका गम्भीर घाइते
रोल्पाको माडी गाउँपालिका -१ ओतदेखि सुन्तला बोकेर नेपालगन्ज जाने क्रममा पिकअप भ्यान पल्टिँदा चालकको मृत्यु भएको छ । भ्यानमा सवार ३ बालिका गम्भीर घाइते छन्। शुक्रबार, पुस २६, २०८१
मुसिकोटबाट बाँदरपानी जाँदै गरेको जीप दुर्घटना हुँदा ३ जना घाईते
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर २ को बाँदरपानी नजिकै जीप दुर्घटना भएको छ । शुक्रबार, पुस २६, २०८१

