नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आठबिसकोटमा आर्गानिक आलुचिप्स उद्योगमा भएकाे ६३ लाख लगानी सदुपयोग भएन 

आठबिसकोटमा आर्गानिक आलुचिप्स उद्योगमा भएकाे ६३ लाख लगानी सदुपयोग भएन 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ मा बनाईएको आलु चिप्स उद्योगमा भएको लगानी सदुपयोग हुन सकेको छैन ।
यात्रुको चापपछि सल्लेमा उडान थप, भाडादर पनि घट्यो

यात्रुको चापपछि सल्लेमा उडान थप, भाडादर पनि घट्यो

नेपाल वायु सेवा निगमले रुकुम पश्चिमको सल्ले विमानस्थलमा उडान थप गरेको छ ।
भूकम्पको क्षति आकलनको काममा रुकुम पश्चिमका स्थानीय तहको आशंका

भूकम्पको क्षति आकलनको काममा रुकुम पश्चिमका स्थानीय तहको आशंका

कार्यक्रममा प्राधिकरणका सहसचिव अर्जुन कुमार बमले सबै तह मिलेर पुनर्निर्माण कार्य सफल पार्नुपर्ने र त्यसका लागि बजेट अभाव हुन नदिने बताउनुभयो । 
सिम्रुतुका दश पसल अनुगमन : पाँच हजार जरिवाना, दश हजार बढीको सामान नष्ट

सिम्रुतुका दश पसल अनुगमन : पाँच हजार जरिवाना, दश हजार बढीको सामान नष्ट

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –२ स्थित सिम्रुतु बजारका विभिन्न दश वटा पसल अनुगमन गरिएको छ । 
बजेट सक्न एकै ठाउँमा आठ मन्दिर

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर

मध्यपहाडी लोकमार्गसँग बिचमै रहेको जाजरकोट र दैलेखको सिमाना सुयाडामा मन्दिर निर्माण चलिरहेको छ ।
तरुण दलको क्षेत्रिय अध्यक्षमा विजय सर्वसम्मत

तरुण दलको क्षेत्रिय अध्यक्षमा विजय सर्वसम्मत

नेपाल तरुण दल रुकुम पश्चिमको प्रदेश निर्वाचन क्षेत्र (क) को दोश्रो अधिवेशन सम्पन्न भएको छ । 
मुसिकोटकाे छेरामा मोटरसाइकल र मिनि ट्रक ठोक्किँदा दुईजना घाइते 

मुसिकोटकाे छेरामा मोटरसाइकल र मिनि ट्रक ठोक्किँदा दुईजना घाइते 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ छेरामा मिनिट्रक र मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन्। 
आफैले अनुमति दिएको सहकारीमा आठबिसकोटको एक करोड ७२ लाख चुर्लुम्म !

आफैले अनुमति दिएको सहकारीमा आठबिसकोटको एक करोड ७२ लाख चुर्लुम्म !

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामा स्थानीय सरकारले गरेको लगानी डुबेपछि असुल गर्न बारम्बार ताकेता हुने गरेको छ ।