नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
रुकुमको बैरागीठाँटीमा ट्याक्टर र अटो दुर्घटना हुँदा पाँच जना घाईते

रुकुमको बैरागीठाँटीमा ट्याक्टर र अटो दुर्घटना हुँदा पाँच जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -४ बैरागीठाँटी नजिकै ट्याक्टर र अटो दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।
वाइसियलले तोक्यो पालिका इन्चार्ज, विपदका घटनामा स्वयंमसेवक परिचालन गर्ने निर्णय

वाइसियलले तोक्यो पालिका इन्चार्ज, विपदका घटनामा स्वयंमसेवक परिचालन गर्ने निर्णय

आईतबार मुसिकाेट नगरपालिका -५ स्थित सहिद प्रतिष्ठान सेरिगाउँमा बसेकाे पदाधिकारी बैठकले जिल्लाका ६ वटा पालिकाहरुमा ईन्चार्ज तोकेको हो । 
चौरजहारीमा आर्थिक सर्वेक्षणसहित ८२ करोडको बजेट

चौरजहारीमा आर्थिक सर्वेक्षणसहित ८२ करोडको बजेट

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पहिलो पटक आर्थिक सर्वेक्षणसहितको बजेट पेश गरेको छ ।
चौरजहारी र सानीभेरीमा आर्थिक र सामाजिक विकासलाई जोड

चौरजहारी र सानीभेरीमा आर्थिक र सामाजिक विकासलाई जोड

शनिबार रुकुम पश्चिमका दुई स्थानीय तहले सामाजिक र आर्थिक विकासलाई जोड दिदैं आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम ल्याएका छन् ।
मन्त्री बुढासहित १० जनालाई ‘कर्णाली नारी सम्मान’

मन्त्री बुढासहित १० जनालाई ‘कर्णाली नारी सम्मान’

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढासहित १० जना 'कर्णाली नारी सम्मान-२०८२'  बाट सम्मानित भएका हुनु भएकाे छ ।
सुनको लोभले सुत्केरी भाउजूको हत्या, देवर पक्राउ

सुनको लोभले सुत्केरी भाउजूको हत्या, देवर पक्राउ

कैलालीको गौरीगंगा नगरपालिका–७  कैलाशपुरमा मृत भेटिएकी सुत्केरी महिलाको हत्या आफ्नै देवरले गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
झोलुङ्गे पुल बनेपछि किसान र बालबालिकालाई सजिलो

झोलुङ्गे पुल बनेपछि किसान र बालबालिकालाई सजिलो

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१० मा निर्माण भएका दुई झोलुङ्गे पुलले यहाँका किसान र बालबालिकालाई सबैभन्दा बढी सहजता दिलाएको छ ।  
सिस्ने गाउँपालिकाकाे बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

सिस्ने गाउँपालिकाकाे बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आकर्षित कार्यक्रमहरु ल्याएको छ ।
रुकुम पश्चिमका तीन पालिका पूर्णखोप सुनिश्चित घोषणा

रुकुम पश्चिमका तीन पालिका पूर्णखोप सुनिश्चित घोषणा

रुकुम पश्चिमका तीन वटा पालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ ।
मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दै

मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दै

जिल्ला अस्पताल मुगुमा गत आर्थिक वर्षमा करिब एक हजार चार सय जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
नागरिकमैत्री सेवा प्रदान गर्न डिआईजी श्रेष्ठको निर्देशन

नागरिकमैत्री सेवा प्रदान गर्न डिआईजी श्रेष्ठको निर्देशन

नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआईजी) माधव प्रसाद श्रेष्ठले विपतबाट हुनसक्ने क्षति न्यूनिकरणका लागि तयारी अवस्थामा रहन प्रहरीलाई निर्देशन दिनुभएको छ । 
२ हजार भूकम्प प्रभावितले टहराको पहिलो किस्ता नै पाएनन्

२ हजार भूकम्प प्रभावितले टहराको पहिलो किस्ता नै पाएनन्

रुकुम पश्चिमका दुई हजार भूकम्प प्रभावितहरुले भूकम्प गएको १९ महिना पुरा हुँदासम्म पनि अस्थायी आवास (टहरा) निर्माणको पहिलो किस्ताको रकम पाएका छैनन् ।