यात्रुलाई खाना खानुस् भनेर चालक लागूऔषध सेवनमा मस्त
जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित छेडा बजारबाट लागूऔषधसहित एक जना जीप चालक पक्राउ परेका छन्। शनिबार, भदौ २७, २०८३
प्याब्सन रुकुम पश्चिमद्वारा बाढीपीडितको लागि करिब नौ लाख रुपियाँ सहयोग
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) रुकुम पश्चिमले गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावितहरुको लागि करिब नौ लाख रुपियाँ सहयोग गरेको छ । शुक्रबार, भदौ २६, २०८३
निजामती सेवा दिवस : उत्सवभन्दा आत्ममूल्याङ्कनको समय
आज निजामती सेवा दिवस। संयोगले आजै राष्ट्रिय शोकको दिन पनि परेको छ। सोमबार, भदौ २२, २०८३
नेजाका पूर्व अध्यक्ष आचार्यद्वारा जन्मदिनको दिन बाढी पीडितलाई एक लाख सहयोग
नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का पुर्व अध्यक्ष पत्रकार भोला आचार्यले भोटेकोशी बाढी पीडितको लागि एक लाख रकम सहयोग गर्नुभएको छ । आइतबार, भदौ २१, २०८३
पत्रकार ददेललाई गणेश शाह स्मृति पत्रकारिता पुरस्कार प्रदान
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम् रुकुम पश्चिमका सक्रिय पत्रकार प्रवीर ददेल पुरस्कृत हुनुभएको छ । बुधबार, भदौ १७, २०८३
सहिद गणेश शाहका परिवार ३२ वर्षसम्म न्यायकै पर्खाईमा
तत्कालिन माओवादीले जनयुद्ध सुरु गर्नुअघि रुकुममा हत्या गरिएका सहिद गणेश शाहको परिवारले न्यायको आशामै ३२ वर्ष बितेको बताएका छन् । बुधबार, भदौ १७, २०८३
आठबिसकोटमा घरकै आँगनबाट एक बालिका बेपत्ता
रुकुम पश्चिमको आठबिसकोटकी एक नाबालिका घरबाटै हराएकी छिन् । बुधबार, भदौ १७, २०८३
तिल्चा खोलाले बगाएका सन्यासी अझै भेटिएनन्
रुकुम पश्चिममा खोलाले बगाएका एक युवा अहिलेसम्म बेपत्ता रहेका छन् । बुधबार, भदौ १७, २०८३
रुकुम पश्चिममा खोलाले बगाउँदा एक बेपत्ता, एक जनाको उद्धार
रुकुम पश्चिममा खोलाले बगाएका दुई जना मध्य एक जनाको उद्धार भएको छ भने एक जना बेपत्ता रहेका छन् । मंगलबार, भदौ १६, २०८३
एसके एजुकेशन सेन्टरका सन्तोष खड्काद्वारा राहत कोषमा ५५ हजार ५५५ जम्मा
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -९ निवासी युवा व्यवसायी सन्तोष खड्काले भोटेकोसी बाढी पीडितको लागि ५५ हजार ५५५ रुपियाँ सहयोग गर्नुभएको छ । सोमबार, भदौ १५, २०८३

