सहिद स्मृति नगर अस्पतालमा प्रसूति गृह उद्घाटन, सुरक्षित गर्भपतन सेवा सुरु
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १० मा रहेको सहिद स्मृति नगर अस्पतालमा प्रसूति गृह भवन उद्घाटन हुनका साथै सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । आइतबार, असार २९, २०८२
पिपलनेटामा प्रहरी बिट स्थापना, समुदाय र प्रहरीले हातेमालो गर्नुपर्नेमा जोड
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -३ पिपलनेटामा नेपाल प्रहरीको बिट स्थापना गरिएको छ । आइतबार, असार २९, २०८२
चौरजहारीमा बजेट र कार्यक्रमको समिक्षा : सूचकमा आधारित कार्ययोजनामा जोड
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको समीक्षा गरेको छ । शनिबार, असार २८, २०८२
नेवि संघ रूकुममा अधिवेशनहिन दशक : चुनौती र सम्भावनाको संगम
२०७० सालपछि हालसम्म पनि जिल्ला अधिवेशन हुन सकेको छैन। शनिबार, असार २८, २०८२
एक करोड ७५ लाखमा बन्यो आठबिसकोट ७ को वडा कार्यालय
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ७ नम्वर वडा कार्यालयले आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । शनिबार, असार २८, २०८२
शीतल माविको ब्याच ६७ द्वारा चौरजहारीमा खुला रक्तदान
रुकुम पश्चिमको चौरजहारीमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार, असार २८, २०८२
रुकुममा टिप्परको ठक्करबाट एउटै स्कुटरमा सवार तीन जना घाइते
रुकुम पश्चिममा टिप्परले ठक्करबाट एउटै स्कुटरमा सवार तीन जना घाईते भएका छन् । शुक्रबार, असार २७, २०८२
चौरजहारीको घुगुती गाउँमा जंगली च्याउ खाँदा नौ जना बिरामी
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३ मा जंगली च्याउ खाँदा नौ बिरामी भएका छन् । शुक्रबार, असार २७, २०८२
रुकुम पश्चिम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । बिहीबार, असार २६, २०८२
'केटोले केहि गर्छ' भन्दै प्रेरणा दिने गुरुलाई सम्झिरहेको छु !
आज गुरु पूर्णिमा, श्रद्धा, समर्पण र आत्मिक नमनको पवित्र दिन हो। बिहीबार, असार २६, २०८२
रुकुम जान भनेर हिंडेका थबाङका कर्मचारी गुल्मीमा भेटिए, के थियो लफडा ?
बिहीबार बिहान सम्पर्कविहीन भएका कर्मचारी गुल्मीबाट सम्पर्कमा आएका हुन् । बिहीबार, असार २६, २०८२
शीतल माविका पूर्व विद्यार्थी समुहद्वारा पीडित बालबालिकालाई ७४ हजार सहयोग
चौरजहारीमा रहेको शीतल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले बालबालिकाको घरमा पुगेर नगद रकम सहयोग गरेका छन् । बुधबार, असार २५, २०८२