नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आठबिसकोटको बाँकेज्युलामा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाईते

आठबिसकोटको बाँकेज्युलामा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाईते

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ बाँकेज्युलास्थित भेरीकरिडोरमा जिप दुर्घटना भएको छ । 
रुकुम पश्चिममा प्रमुख दलका गतिविधि चुस्त, कांग्रेस भने सुस्त

रुकुम पश्चिममा प्रमुख दलका गतिविधि चुस्त, कांग्रेस भने सुस्त

जेनजी आन्दोलन र त्यस यता परिवर्तित घटनाक्रमपछि रुकुम पश्चिममा विभिन्न राजनीतिक दलहरुले आ आफ्ना पार्टी गतिविधिहरु सक्रिय पार्न थालेका छन् । 
कृषि आधुनिकीकरण कार्यक्रमको अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई

कृषि आधुनिकीकरण कार्यक्रमको अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वय इकाई सल्यानले रुकुम पश्चिममा सरोकारवाला निकायहरुका बिचमा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । 
चौरजहारी बजारको मुख्य सडक तीन दिनदेखि अबरुद्ध

चौरजहारी बजारको मुख्य सडक तीन दिनदेखि अबरुद्ध

रुकुम पश्चिमको चौरजहारी बजारको मुख्य सडक तीन दिन देखि अवरुद्ध रहेको छ ।
कांग्रेस निकट रुकुम पश्चिम - काठमाडौ सम्पर्क समितिको अध्यक्ष, उपाध्यक्ष र सचिव मनोनित

कांग्रेस निकट रुकुम पश्चिम - काठमाडौ सम्पर्क समितिको अध्यक्ष, उपाध्यक्ष र सचिव मनोनित

नेपाली कांग्रेस निकट  रुकुम पश्चिम - काठमाडौं सम्पर्क समितिको अध्यक्ष, उपाध्यक्ष र सचिव मनोनित गरिएको छ । 
सल्यानको भेरी माविको विव्यसमा महिला नेतृत्व चयन

सल्यानको भेरी माविको विव्यसमा महिला नेतृत्व चयन

सल्यानको कुमाख गाउँपालिका वडा नम्वर १ स्थित भेरी माध्यमिक विद्यालय टाट्केचौरमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ ।
रुकुम निवासी ईन्जिनियर राजेश र गायिका सुनिता दुलालले कसे लगनगाँठो (तस्बिरहरु)

रुकुम निवासी ईन्जिनियर राजेश र गायिका सुनिता दुलालले कसे लगनगाँठो (तस्बिरहरु)

रुकुम पश्चिम निवासी ईन्जिनियर राजेश केसी र सिन्धुपाल्चोक निवासी चर्चित लोक गायिका सुनिता दुलालले शनिबार लगनगाँठो कसेका छन् ।
चौरजहारीमा नि:शुल्क आँखा शिविर : ७३ जनाको अप्रेशन, ५३१ जनालाई सेवा

चौरजहारीमा नि:शुल्क आँखा शिविर : ७३ जनाको अप्रेशन, ५३१ जनालाई सेवा

रुकुम पश्चिमको चौरजहारी अस्पतालमा शुक्रबार देखि सुरु भएको दुईदिने निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ।
एमालेको एघारौ राष्ट्रिय महाधिवेशनको लागि रुकुम पूर्वबाट पाँच जना प्रतिनिधि सर्वसम्मत छनौट

एमालेको एघारौ राष्ट्रिय महाधिवेशनको लागि रुकुम पूर्वबाट पाँच जना प्रतिनिधि सर्वसम्मत छनौट

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुकुम पूर्वले एघारौ राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि छनौट गरेको छ ।